Saturday, June 3

आफ्ना प्रेमीलाई यी युवती गर्थिन् धेरै संका जब बास्तविता बाहिरीयो यसरी डाको छोडेर रोइन ( भिडियो सहित)

2021-01-27 1825

एजेन्सी- हिजोआज समाजमा घट्ने हरेक प्रकारको वि-कृ तिलाई सोसल मिडिया युजरसले आफ्नो भिडियोको माʼध्यमबाट उजागर गर्ने गरि रहेका छन् । जुन अहिलेको निकै नै जल्दो बल्दो भिडियोको रुपमा छितोछरितो संसारभरी नै सबैको हातहातमा भएको मोबाईलको माध्यमद्धारा पुग्ने गरेको छ ।

बिशेस गरी छिमेकी देश भारतमा यसको प्रभाव बढी देखिन्छ । सुरूमा अरूलाई छडिक  झुक्याएर रमाइलो (पर्याङ्क) बाट नै सुरू भिडियो अहिले भिडियो बनाएर अरूलाई सहयोग गर्ने होडबाजी नै चलेको देखिन्छ। नितिन मार्टेन जो दिल्लीका चर्चित युट्युवर हुन् उनले धेरैका समस्यालाई भिडियो कै माध्यमबाट सामाधान गरिदिने गर्दछन्। भनिन्छ उनको यो राम्रो कामको तारिफ गर्दै प्रसासनले पनि सहयोग गरेको छ। मार्टेन पनि झनै लोकप्रिय बन्दै गयका छन्।

यसै क्रममा केही दिन पहिले एक युवतीको समस्या  सामाधानको निम्ती उनी ती युवतीको समस्या बुझ्दै सामाधानको निम्ती भिडियोकै तरिका सुरू गर्छन्। युवतीले आफ्ना प्रेमीसँग संका गरेकी हुन्छीन्  की उनका ती प्रेमी अरू कसैको प्रेममा छन् । उनले आफ्ना प्रेमीलाई पार्कमा बोलाउछिन् सुरू हुन्छ उनीहरू बिच कुराकानी । यो सबै लुकाएको क्यामेरामा कैद भैरहेको हुन्छ । बास्तबमै प्रेमी ती युवतीले सोचेजस्तो हुदैनन् जुन कुरा थाहा पाए पछी ती युवती डाको छोडेर रून्छीन् बाँकी तलको भिडियो मै यहाँ भिडियो हेर्नुहोस 

 

यो पनि… विगत ८ महिनादेखि शारी-रिक र मा-नसिक शो’ष’ण गर्दै आईरहेका रहेछन् । जुन कुरा श्रीमतीले श्रीमानलाई सुनाउँदा श्रीमानले विश्वास नै नगरेका………भिडियो हेर्न तल क्लिक गर्नुहोस्…..

जस्मा हाम्रै आँखा अगाडी घटी रहेका तर हामीलाई विश्वास नै नलाग्ने घट-नाहरु समावेश गरिएका हुन्छन् । सोसल मिडिया युजरसले बनाएका यस प्रकारका भिडियोले सबैलाई एउटा सकारात्मक कुराको सन्देश दिईरहेको हुन्छ । साथै यस्ता भिडियोहरुबाट हामी पुर्व सचेत रहने मौका पाईरेका हुन्छौं ।

यस्तै एउटा घटना भारतको दिल्लीमा घटेको छ । जहाँ सानैदेखिसंगै खेलेर हुर्किएका साथीले आफ्नै श्रीमतीलाई विगत ८ महिनादेखि शारी-रिक र मा-नसिक शो’ष’ण गर्दै आईरहेका रहेछन् । जुन कुरा श्रीमतीले श्रीमानलाई सुनाउँदा श्रीमानले विश्वास नै नगरेका रहेछन् ।

श्रीमतीले आफुलाई श्रीमान अफिस गएको बेला आएर शरी-रका संवे-दनशील अं-गहरुमा छुने गरेको कुरा सुनाउँदा पनि श्रीमानले नपत्याएको हुनाले उनीमाथि साथीको त्यो घि-नलाग्दो व्यवहारले अझैं प्राथमिकता पाउँदै गएको रहेछ ।

त्यस्तो व्यवहार गरेको कुरा श्रीमानलाई सुनाउँदा पनि श्रीमानले विश्वास नगरिदिने त्यो एउटा समस्या त छदैं थियो साथसाथै प्रदिपले त्यही कुरको फाईदा उठाएर

भारतको देहेरादुनबाट नविनसंग बिबाह गरेर दिल्लीमा आएकी अवन्तिकाको विबाह भएको १ वर्ष भएको रहेछ । शुरुको २ महिनासम्म त नविनको साथी प्रदिपले उनकी नविनकी श्रीमती अवन्तिकालाई निकै नै सम्मान जनक व्यवहार देखाएका रहेछन् । तर जब २ महिना बित्यो त्यसपछि भने नविन घरमा नभएको मौका छोपेर प्रदिप घरमा आउँदै अवʼन्तिकासंग अभद्र व्यवहार गर्दै जाने रहेछन् ।

श्रीमानले साथी भन्दापनि धेरै भाई मानेको व्यक्तिले नै आफुलाई त्यस्तो व्यवहार गरेको कुरा श्रीमानलाई सुनाउँदा पनि श्रीमानले विश्वास नगरिदिने त्यो एउटा समस्या त छदैं थियो साथसाथै प्रदिपले त्यही कुरको फाईदा उठाएर अʼवन्तिकालाई गर्दै आएको जुन व्यवहार थियो ।

सानैमा आमा बुवा गुमाएकी अवन्तिका आफ्नो काका काकीसंग हुर्किएकी रहिछन् । उनको नविनसंग विबाह पनि काका काकीले नै गरिदिएका रहेछन् । बुवा आमा नभएको हुनाले आफ्नो समस्या अवन्तिकाले काका काकीलाई भन्न नसकेको कुरा पनि भिडियोमा खुलाएकी छन् ।

श्रीमानले आफ्नो कुरामा विश्वास गरिदियोस् र आफ्नो आँखा खोलेर आफ्नो सानैदेखिको साथीको हरकतलाई बुझोस् भन्नकालागी अवन्तिकाले सोसल मिडिʼया युजरको म्यासेन्जर बक्समा आफुलाई श्रीमानको साथीले गर्दै आएको अʼभद्र व्वयʼ हारको सबै कुरा टेक्स गरेपछि ती युजर नितिन मार्टिन र उनका साथीले अवन्तिकाको समस्यालाई समाधान गरेका छन् र अवन्तिकालाई साथी नभएको बेलामा स ताउने प्रदिन नामको युवकलाई प्रहरी समक्ष बुझा एका छन् ।

प्रतिकृया दिनुहोस्