कैलाली सुखड निवासी अर्जुन बिक लाई प्रहरीले थु’नामा राखेपछि परिवार अहिले दुखको सागरमा डुबेको छ ।झण्डै ५ बर्ष अगाडी बिहे भएका अर्जुन र लछ्मी को एउटा छोरा पनि छ ।
४ बर्ष अगाडी अर्जुनले लछ्मीलाई राजी खुसी नै अपनाएको परिवारले बताउदै आएको छ । तर लछ्मीका आफन्तहरुले यो कुरा स्विकारेका छैनन ।
उनिहरुले अ’प हरण गरेर आफ्नो छोरी लगेको भनेर मु’द्धा समेत दर्ता गरेका छन । उनि अहिले अ पहरण ,शरिर ब न्धक र घर झ गडा मु द्धा लागेर कैलालीको धनगढी का रागारमा छन । यता अर्जुनका बुवाले झ गडानै नभई कसरी मु द्धा चलाईयो भनेर दु खेसो पोखेका छन ।
भाईरल भएका छोरानै जे ल गए पछी अहिले अर्जुनको घरमा स मस्या परेको छ । बिहाना साझ के खाउ के लाउको अवस्थामा रहेको अर्जुनको भतिजि बताउनुहुन्छ ।उता यो घ टना अ दालतमा जाने सम्भावना देखिएको छ । न्यानको माग गर्दै परिवारको सदस्यहरुले आवाज उठाईरहेका छन ।
तलको भिडियो हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्