Saturday, June 3

“घरमा कोही मानिस आँउदा घरको इज्जत जान्छ भनेर मलाई लुकाइन्थ्यो” –रमेश प्रसाई -हेर्नुहोस् (भिडियो सहित)

2021-01-28 2362

करोडौं नेपाली जनता’ले रुचाएका प्रखर वक्ता रमेश प्रसा’ईको जन्म नेपालको ताप्लेजुङ जिल्लामा बि.सं. २०५० सालमा भएको हो । उनका बुवा आ’मा दुवै जना शिक्षण पेशामा संलग्न छन् । त्यसैले त होला उनी सानै देखि चेतन’सिल थिए । दुवै आँखा नभएका उनी जन्म’जात नै यस्तै हुन् ।

रमेशले झापाको गह्रामुनीमा ५ कक्षा सम्म पढे । त्यसपछि उनी दृष्टि:विहिन विद्यार्थीह’रुले अध्य’यन गर्ने पुर्वाञ्चल ज्ञान चक्षु विद्यालयमा पढ्न थाले । दृष्टिविहिन मात्र अध्ययन गर्ने विद्यालय भए:काले उनलाई त्यहाँ पढ्न पनि सजिलो भयो । उनी सानै देखि नै गीत संगीतमा पनि रुची राख्थे ।

दृष्टिविहि’नहरुका लागि उपयुक्त हुने वि’भिन्न कृयाक’लाप गराउने भएकाले अन्य कृयाकलापमा पनि उनी सकृय थिए । उनले २०६९ सालमा एसए’लसी दिएर प्रथम श्रेणिमा पास गरे ।

दृष्टिविही:न भएकै कारणले गर्दा उनी बेला बेला अपहेल’ना पनि सहनु परेको पनि बताउँछन् । कतिपय अव:स्थामा घर परिवारबा:टै समेत अपहेलित भएको कुरा बताउँछ । रमेश भन्छन “मलाई घरमा कुनै नयाँ मानिस आए भने लुक्न लगाइ:न्थ्यो । तलाइ अरु कसैले देखे भने घरको इज्जत जान्छ भन्ने जस्ता अभिव्यक्तिहरु दिइन्थ्यो ।”

अब प्रस्तुत छ १६ वर्षअघिको रमेश प्रसा’ईको एउटा डकुमे’न्ट्री भि”डियो ।

प्रतिकृया दिनुहोस्