Saturday, October 24

झापाकी रचना ‘‘नेपाल आइडल”को टप १० मा … हेर्नुहोस्

काठमाडौं । नेपालकै चर्चित रियाʼलीटी शो ‘नेपाल आइडʼलको तेश्रो संस्करण प्रसारण भईरहेʼकोछ । गायन प्रतिभाहरुको खोजी गर्ने यस रियालीटी शो पौष ३ गते बिहिबारदेखी एपी वानएचडी टेलिभिजʼनबाट प्रशाʼरण भएʼको हो ।

यो रियाʼलीटी शो अब प्रत्येक बिहिबार र शुक्रवार एपी वानएचडी टेलिभिजनबाट बेलुकाको ८ बजेर ३० मिनेटमा प्रसारण हुँनेछ । गएको बर्ष पनि प्रशारण भएको यस रियालीटी शोलाई दर्शकले निकै रुचाएका थिए । गएको बर्षको नेपाल आइडलको दोस्रो संस्कʼरणको विजेता रवि वोड बनेका थिए । अब नेपाल आइडलको तेस्रो संस्कʼरणको विʼजेता को बन्छ, त्यो हेर्न बाकीँ नै छ ।

गायन प्रतिभाहरुको खोजी गर्ने क्रममा देशका मुख्य ६ वटा सहरमा गरिएको अडिसनपछी बिहिबारबाट कोका कोला नेपालको प्रस्तुतीमा नेपाल आइडल’ को तेश्रो सिजन शुरु हुदैछ । यस रियालीटि शोका निर्देशक सुरेश पौडेल हुन् भने जजमा इन्दिरा जोसी, काली प्रसाद बास्कोटा, न्युबज्रचार्य रहेका छन् ।

टप ११ को गत हप्ताको प्रस्तुतिको आधारमा जजहरुको मार्क र दर्शकको भोटको आधारमा झापाकी रचना रिमालले सबैभन्दा धेरै भोट प्राप्त गर्दै टप १० मा प्रबेश गरेकी छिन् ।