Sunday, September 27

बिल गेट्स दम्पत्तिले दिए कोरोना भाʼइरसबिरुद्ध लड्न यति ठूलो रकम सहयोग…

काठमान्डौ , कोरोना भाʼइरसको संक्रʼमण विश्वब्याʼपी फैलिदै गएपछि राहतका लागि विश्वकै धनी बिल गेट्सले १० करोड अमेरिकी डलर सहʼयोग गर्ने भएका छन् ।

यो रकम भाइरसबिरुद्धको भ्याʼक्सिन पत्ता लगाउन, भाइरसको फैʼलावट रोक्न, बिराʼमीको पहिचान र उपचार प्रभावकारी बनाउन प्रयोग गरिने भएʼको छ ।

बिल मेलिʼन्दा फाउण्डेʼशनको तर्फबाट उक्त सहयोग प्रदान गरिने भएको हो ।मेलिन्डा गेट्स बिल गेट्सकी पत्नी हुन् । उनीहरुले बिहे गरेको पनि २५ वर्ष भइसकेको छ । यि दम्पत्ती विगत २५ वर्षʼदेखि हरेक राति भाँʼडा माझ्दै आइरहेका छन् ।

धेरैले सोच्छन् धनि व्यक्तिहरुको जीʼवनल निकै तामझामका साथ बित्छ । उनीहरुले केही काम गर्दैनन् । घरमा काम गर्नेहरु प्रशस्तै हुन्छन् । प्रशʼस्तै आराम मिल्छ भन्नेहरुको लागि यो जोडी यस्तो उदाʼहरण बनेको छ ।

जसले आम मानिसले झै साधरण जीवन बिताएका छन् । उनीहरु प्रायः आफ्नो खाना आफै बना☪उँछन् अनि सँगै भाँडा माझ्छन् ।मेलिन्डा पति पत्नीको काम बाँडफाँड गरेर गर्नुपर्ने कुरामा विश्वास गर्छिन् । यसले परिवारमा खुऽसी छाउने उनको भनाई छ ।

सन् १९०८७ मा मेलिन्डा बिल गेट्सकै कम्पʼनी माइक्रोसʼफ्टमा काम गर्दा उनीहरुको भेट भएको थियो । काम गर्दा गर्दै नजिक भएका उनीऽहरुले सन् १९९४ मा बिहे गरेका थिए ।