2021-01-28 2699
करोडौंले हेरेको गीत गाएकी यि गायिकाको यस्तो अवस्था ! घर लिलाम भो, ऋणमा डुबिन्, १९ बर्षमै यस्तो पिडा, रुदै मिडियामा (भिडियो हेर्नुस)
निकै नैसुमधुर स्वरकी धनी बेनिषा पौडेल दुख पोख्दै मिडियामा आईन् । बिगत २ बर्षदेखि सँगीत क्षेत्रमा रहेकी बेनिषा सँगीत क्षेत्रमा सोचे जस्तो सफलता नपाउँदा धेरै दुखी छिन् । साथै परिवारको तनाव ठुलो छ । सानै उमेरदेखि परिवारको उतार चढाव देखेकी बेनिषाले नयाँ नयाँ न्युज नेपालका शिशिर भण्डारीसँग कुरा गर्दै भित्री पिडा पोखिन् ।
बेनिषाले आफ्नो परिवारलाई ऋण लागेर बैंकले घर नै लिलाम गरेकोबताईन् । साथै आफुलाई धेरैले गीत दिन्छु भन्दै झुलाएको बताउँदै बेनिषा धुरुधुरु रोईन् ।
भिडियो हेर्नुस
प्रतिकृया दिनुहोस्