Monday, August 2

करोडौंले हेरेको गीतकी गायिकाको यस्तो अवस्था !रुदै मिडियामा… घर लिलाम भो, ऋणमा डुबिन्, १९ बर्षमै यस्तो पिडा, -हेर्नुहोस (भिडियो सहित)

2021-01-28 1702

करोडौंले हेरेको गीत गाएकी यि गायिकाको यस्तो अवस्था ! घर लिलाम भो, ऋणमा डुबिन्, १९ बर्षमै यस्तो पिडा, रुदै मिडियामा (भिडियो हेर्नुस)

निकै नैसुमधुर स्वरकी धनी बेनिषा पौडेल दुख पोख्दै मिडियामा आईन् । बिगत २ बर्षदेखि सँगीत क्षेत्रमा रहेकी बेनिषा सँगीत क्षेत्रमा सोचे जस्तो सफलता नपाउँदा धेरै दुखी छिन् । साथै परिवारको तनाव ठुलो छ । सानै उमेरदेखि परिवारको उतार चढाव देखेकी बेनिषाले नयाँ नयाँ न्युज नेपालका शिशिर भण्डारीसँग कुरा गर्दै भित्री पिडा पोखिन् ।

बेनिषाले आफ्नो परिवारलाई ऋण लागेर बैंकले घर नै लिलाम गरेकोबताईन् । साथै आफुलाई धेरैले गीत दिन्छु भन्दै झुलाएको बताउँदै बेनिषा धुरुधुरु रोईन् ।

भिडियो हेर्नुस

प्रतिकृया दिनुहोस्