Sunday, September 27

फेसʼबुकले जुराएको सक्किगोनीका जयन्तेको यति शुन्दर सुन्दर परिवार (तस्बिरहरू सहित)

बुलबुल । नेपाल टेलिभिʼजन बाट हरेक साʼताको मङ्गलबार प्रसारण हुँदै आएको चर्चित तथा निकै लोकʼप्रिय नयाँ हास्य टेलिश्रृखला सक्किगोनीका एक पात्र हुन गोविन्द कोइराला ‘जयन्ते’ । भद्रगोलको सुरु देखी नै मुख्य कलाʼकार अर्जुन घिमिरे ‘पाँडे’को भतिज को रूपमा देखिने गोविन्द कोइराला ‘जयन्ते’ भद्रगोल छाडे पछी सक्किगोनीमा पनि चर्चित छन् ।

भद्रगोलमा उनको शैली र अभिनय धेरै दर्शʼकहरूले निकै मन पराएʼका हुन्छन् । उनले बोल्ने ढिलो बोली र लामो हाँसो सहितको काका, हा हाहा भन्ने शैली धेरैको मुखमा नै झुण्डिʼएको पाइन्छ । भद्रगोल सुरु भएपछि २ भागमा उनले अभिनय गर्ने मौका पाएका थिए । ४ भाग पछि उनले पाँडेको भतिज जयन्ते भएर पर्दामा देखिएका थिय ।

कृषि पत्रकारको भूमिकामा भद्रʼगोलमा प्रवेश गरेका गोविन्द केही भागमा पत्रकारको रोल गरेर त्यसपछि अहिलेसम्म पाँडेका भतिज जयन्ते बनेर आइरहेका छन् । अर्जुन घिमिरे अर्थात् नर नारायण पाँडेको भतिजोको रूपमा प्रस्तुत भएको उनको चरित्रलाई धेरै दर्शकले रुचाइएको छ । तर गोविन्द कोइरालाको वास्तविक जीवन भने भद्रʼगोलमा देखिए भन्दा ठिक उल्टो छ ।

यतिखेर सक्किगोनी सिरियल हेर्ने दर्शकहरूले वास्तविक अनुहारमा देख्दा धेरैले नचिʼन्ने गरेको बताउँछन् ।रोचक कुरा गोविन्द कोइरालाको विवाह फेसʼबुकमा लभ परेर भएको बताउँछन् । श्रीमती मनिता घिमिरे सँग प्रेʼम विवाह गरेका उनको अहिʼले दुई सन्तान पनि छन् ।

तस्बिरमा हेर्नुहोस् जयन्तेको सुन्दʼर परिवार ।