Tuesday, February 25

गाउँमा औषधी बोकेर उड्ने ड्रोनदेखि सेलरोटी बनाउने मिʼसिनसम्म ! आविष्काʼर केन्द्र घुम्दा यस्तो देखियो (भिʼडियो हेर्नुस)

गाउँमा औषधी बोकेर उड्ने ड्रोनदेखि सेलरोटी बनाउने मिʼसिनसम्म ! आविष्काʼर केन्द्र घुम्दा यस्तो देखियो (भिʼडियो हेर्नुस)

काठमाण्डौं- महाबिर पुन ज्युसँगैले राष्ट्रि
य आविस्कार केन्द्र घुमाउनु भयो । ३२ वटा रोचक रोचक प्रविधिको आविस्कार हुँदै गरेको थाहा पाउँदा खुशी लाग्यो ।

गाउँ गाउँमा बिरामी पर्दा औषधी पुराउने ड्रोन, बिद्युतबाट चल्ने गाडी, गुन्द्रुक बनाउने मेसिन, अदुवाको पेय पदार्थ, सेलरोटी बनाउने मिसिन लगायतका आविस्कारहरुले पक्कै पनि नेपाललाई बिकासको बाटोमा लम्काउने छ ।

आविस्कार केन्द्रका लागि बेल्जियमबाट सदैव समाजिक सेवामा खटिनु हुने सहयोगी मनकी धनी समाजिक अभियन्ता यशु थापा ज्युको पहलमा सम्पुर्ण सहयोगीहरुले पठाउनु भएको ३ लाख ७२ हजार २ सय ६० पनि सोही अवसरमा महाबिर ज्युलाई हस्तान्तरण गरियो ।

यससँगै यशु जीको पहलमा आविष्कार केन्द्रका लागि रु. ४१५५६० सहयोग बुझाईएको छ । यशु जी र उहाँले चाल्नु भएको अभियानमा साथ दिने सम्पुर्ण महान सहयोगीहरुलाई सम्मान । महाबिर पुन ज्युʼको लागि “ग्राण्ड सोलुट” ।

भिडियो हेर्नुस…