Tuesday, February 25

अमृत सापकोटाले टिका सानुलाई कान्छी बुढी बनाउछु भन्दा अर्काको बुढा भन्दै टिकाले थर्काईन स्टेजमै हेरौ रमाइलो यो दोहोरी भिडियो..

अमृत सापकोटाले टिका सानुलाई कान्छी बुढी बनाउछु भन्दा अर्काको बुढा भन्दै टिकाले थर्काईन स्टेजमै हेरौ रमाइलो यो दोहोरी भिडियो..

काठमाण्डौ- स्टेजमा पछिल्लो समय धेरै खोजिने गायक अमृत सापकोटा र टिका सानु एकसाथ स्टेजमा कमै देखिएका हुन्छन ।

सोहि बिचमा अमृत र टिका बीच धादिङ्ग मा दोहोरी घʼम्साघʼम्सी भएको छ,अमृत र टिका बीच चलेको दोहोरीले सबैलाई मनोरंजनमय मात्रै बनाएन हेर्नेहरु हाँसेको हासेकै भए।

कारण अमृत र टिका को कमेडी दोहोरीको थियो।अमृत ले टीकालाई आफ्नी कान्छी बुढी बनाएर भित्र्याउने भने पछि टिकाले अमृतलाई अर्काको बुढालाई झुक्केʼर पनि हेर्दिन भनिन जतिबेला सबै दर्शक उफ्रिʼरहेका थिए।

टिका सानुको समर्थन बढेपछि अमृत लाइ के भनौ भनौ भयो।

हेरौ यो दोहोरी भिडियो :

यो पनि… भिडियोले सबैलाई रूहाʼयो, इन्द्रेणीमा बोल्न र देख्न नसक्ने अनिताले आफुलाई बचाइदिन आग्रह गर्दै कृष्ण कंडेललाई लेखिन् मार्मिʼक पत्र ! (भिडियो सहित)

काठमाण्डौं- एविसी टेलिभिजनवाट प्रशारण हुने कार्यकम इन्द्रेणीले हजारौं वेसʼहारा र उपचार गर्न नपाएर छटपटाएकाहरुलाई जिʼवनदान दिएको छ । सो कार्यक्रममा आएर सहयोगको अपिल गरेकाहरुले आर्थिक सहयोग पाउने गरेका छन् ।

कार्यक्रमको लोकपृयताका कारण देश विदेशमा रहने लाखौं नेपालीहरुले त्यो कार्यकममा आएर आफ्नो पीडा सुनाउनेहरुका लागि आर्थिक सहयोग पठाउने गरेका छन् । त्यसैले पनि इन्द्रेणीमा हजारौं पीʼडितहरु सहयोग माग्न पुगेका हुन्छन् ।

तल प्रस्तुत गरिएको कार्यक्रममा पनि यस्तै एक निकै पी ʼडादाʼ यी अवस्थाको जोडी आइपुगेकको छ । एक महिला जिवनसंग अन्तिम लडाइ लडिरहेकी छन् । उनीहरुको ७ वर्षको छोरा छ । आमाको मन कति महान हुन्छ । आफु जिवन मʼ रणको दोशाधमा छन् । तर उनलाई आफ्नो भन्दा ७ वर्षको छोराको निकै चिन्ता छ ।

इन्द्रेणी कार्यक्रममा आफ्ना श्रीमानसंग सहयोगको लागि आएकी ति महिलाले आफ्नो ७ वर्षको छोराको भविष्य बʼचाइदिन भन्दै देश विदेशमा रहेका नेपालीलाई अपिल गरिन् ।

बोल्न नसक्ने उनले कापीको पानामा लेखेर कार्यक्रम सञ्चालक कृष्ण कँडेललाई आग्रह गरेकी हुन् । २७ वर्षकी रुकुम मुसिकोट ९ चौखावागंकी अनिता खड्काको घाँटीमा ट्युʼमर (क्याʼन्सर) भएका कारण उनी अन्तिम अवस्थामा पुगेकी छन् ।

उनले नाकवाट समेत श्वास फेर्न सक्दिनन्, आँखा नदेख्ने भइसके । २७ वर्षको भर्खरको उमेरमा जिवनसंग जुधिरहेकी उनले आफ्नो ७ वर्षको छोराको चिन्ताले सताएको छ ।

उनी बोल्न पनि सक्दिनन् । उनलाई श्रीमानले लिएर इन्द्रेणी कार्यक्रममा आएका थिए । तीन वर्ष देखि श्रीमती विरामी भएपछि ५० लाख भन्दा बढी उपचारमा खर्च भइसक्यो । श्रीमान प्रेम खड्काले बसेको बास पनि साहुले लगिसके । अब त ऋण पनि पत्याउन्नन् । त्यसैले उनी इन्द्रेणीमा आउन परेको बताए ।

भिडियो हेर्नुहोस्…