Sunday, August 9

दुर्गेश थापा गौतमबुद्ध रंगशालामा, हेर्नुहोस निर्माʼणलाई गरे यति धेरै सहयोग …

काठमाडौं २७ माघ / चितवनको रामपुरमा जनस्तरबाट निर्माण भइʼरहेको अन्तर्राष्ट्रिय गौत मबद्ध रंगशाʼलाको काम तिव्र गतिमा भइरʼहेको छ । निर्माणाधीन रंगशालालाई आर्थिक सहयोग जुटाʼउन धुर्मुस सुन्तलीले महायज्ञ ल गाएर आर्थिʼक संकʼलन गर्ने बताएʼ का छन् ।

रंगशाला निर्माʼणको सहयोग रकम संकलन भʼइरहेको बेला चर्चित गायक तथा मोडल दुर्गेश थापाले पनि रंगशालामै पुगेर २० हजार नगद रकम सहयोग गरेका छन् । उनले रंगशाला पुगेर आफ्ना केही प्रस्तुʼतिहरु राख्दै सहʼयोग गरेका हुन् ।

दुर्गेश थापा लेख्छʼन् : “एक ले थुकि सुकि सयले थुकी नदि !अन्तर्राष्ट्रिय गौतम बुद्ध कृकेट रंगशाला बनाउनको लागि मेरो तर्फबाट रु २०२०५/- सहयोग गरे तपाईं पनि गर्नुहोस् है ।ʼʼ

केही समय अगाडि रंगशाला निʼर्माणलाई धादिङ गल्छी गाउँपालिकाले सय टिपर बालुवा ढुवानी सहित सहयोग गरेका थिए । त्यस्तै अहिले पनि सहयोग आउने क्रम जारिरहेको छ । तपाईंले पनि धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्न चाहʼनुहुन्छ भने इसेवा मार्फत सहयोग गर्न सक्नु हुनेछ । अथवा आफू सँग जे छ जसरि सहज हुन्छ त्यहि तरिकाले सहयोग गर्न हुन अनुरोध गर्दʼछौं ।