2021-01-29 583
मात्र १७ बर्षका भए, श्रेय अगस्ती । सानैदेखि गीत गायनमा अग्रसर श्रेयलाई सानैदेखि एक जटिल रोग लागेको छ । उनी फल्याट फुटका छन्, खुट्टा ठुलो छ र शरीर पनि अस्वभाविक रुपमा मोटो छ, तर श्रेयको गायकी भने निकै नै अव्बल छ । श्रेयको बुवा सँगीतकार हुन्, उनले सानैदेखि साँगीतिक पारिवारिक माहौल पाए । आफुलाई स्वास्थ्य समस्या भएपनि श्रेयले हार खाएका छैनन् ।
आफु यो अवस्थामा भएपनि श्रेयले अरुको लागि सोच्न छोडेनन् । उनले हाल उपचारका लागि पोल्या०डमा रहेकी सियोना श्रेष्ठका लागि सहयोग संकलनका लागि उनले एक गीत गाएका छन् ।
उनको गीत र उनले थाल्न लागेको अभियानको बारेमा थाहा पाउन भिडियो हेर्नुस…
प्रतिकृया दिनुहोस्