Tuesday, February 25

‘सक्किगोनी’का कक्रोज र एलिशा राई बिचको यस्तो ‘ʼमाया पिʼरिम’ʼ -हेʼर्नुहोस् (भिʼडियो सहित)

काठमाण्डौं- चर्चित गायक तिʼलक बस्नेतको स्वरमा ब्रेक फेल, माया पिरतीमा बैना मार्दिउ कि, रनʼभुल जस्ता गीतको अपार सफʼ लता पछि गायक बस्नेतकै स्वरमा रहेको “माया पिरिम” बोलको गीतको भिʼडियो सार्बʼजनिक भएको छ ।

धेरै नेपाली गीतमा स्वर भर्दै आएका गायक बस्नेतका सबै गीʼ तलाई दर्शकले मन पराएका छन्। सार्बजनिक गीतमा गायक बस्नेतलाई मोलिशा आले मगरले गाउनमा साथ दिʼएकि छिन ।

उक्त गीतमा बेनु अधिकारीको सʼब्द तथा तिलक बस्नेत स्वयमको संगीत रहेको छ भने कमल सौरागले एरेञ्ज गरेका छन् । सार्बजनिक म्युजिक भिʼडियोमा केहि समय अघि देखि चर्चित नेपाली हास्य टेलीश्रीयल “सक्किगोनि” मा आफ्नो अभिनय गर्दै आएका हरिस निरौला र उनको साथमा धेरै भन्दा धेरै म्युजिक भिडियो अभिनय गरिसʼकेकी मोडल एलिशा राइ फिʼचर्ड छन् ।

राजिभ समराले निʼर्देशन गरेको उक्त भिडिʼयोलाई राम कुमार के सी ले खिʼचेका छन् भने ८ के एभरेस्ट मोसन पिक्चर को युटुबच्यानल बाट सार्बजनिक गरिएको हो । सो भिडियोलाई इण्टेन्स यल्ड बाट सम्पाʼदन गरिएको छ भने सो म्युʼजिक भिʼडियोलाई धेरैले मन पराʼएका छन् । सो गीतको भिडिʼयोलाइ मनोज बस्नेत ले निʼर्माण गरेका हुन् ।

हेर्नुहोस भिडियो :