Sunday, September 27

सबैले हेर्नुहोला.. बिक्रम सुनारलाई एक्काʼसी के भयो ? आमा, अब म बाँ’च्दिन भन्दै धुʼरु-धुʼरु रोए (भिडिʼयो सहित)

काठमाण्डौं- दोहोरीमा गीत गाउँथे, आमा, बहिनी सहितको परिवारमा रमाउँथे । बिक्रम सुनाको जीवन सुखमय बितिरहेको थियो । आमाले छोराको सुन्दर भविष्य देखेकी थिईन् ।

सँघर्ष गर्दै जाँदा छोरा ठुलो गायक बन्ला भन्ने आमाको सपना त्यतिबेला च’क’ना’चु’र भयो जतिबेला बिक्रमलाई दोहोरीको काम सक्काएर फर्किरहँदा केहि अ’ज्ञा’त समुहले पि टे । धेरै पिटेका कारण बिक्रमलाई बचा उन पनि मुस्किल थियो तर जेनतेन उनी बाँचे ।

त्यो घ’ट’नापछि बिक्रमको शरीर भन्दा मुनिको भाग नचल्ने भयो, उनी हुईल चेयरको साहारामा आए । आमा दिनरात छोराको चिन्ताले रुन थालिन् । बुढेशकालमा आमाको साहारा बन्छु भन्थे बिक्रम तर आमाकै साहारामा चर्पी जानुपर्ने, खानुपर्ने भयो, बिक्रम पनि आत्तिन थाले,धेरै रुन थाले ।

त्यसैबिच उनको जीवनमा मनु लामाको प्रवेश भयो । घर परिवार छोडेर मनु बिक्रमलाई साहरा दिन आईन् । बिचमा बिक्रम र मनुको कथा भाईरल पनि भयो र केहि सहयोग पनि पाए तर अहिले फेरी बिक्रम हस्पिटलमा भर्ना भएका छन्।

भिडियो हेर्नुस…