Wednesday, June 7

गायक तथा मोडेल दुर्गेश थापाको घर पुग्दा यस्तो दे,खियो- छोराको लागि यस्तो गीत बना उदै (भिडियो सहित)

2021-01-29 2928

काठमाडौं । गायक तथा मोडेल दुर्गेश थापाको विवाहको चर्चा खासै भएको थिएन । उनको प्रेमको भने एक पटक चर्चा भएको थियो । उनले प्रेमिकाको जन्मदिनमा निकै भावुक भावना ब्यक्त गरेर शुभकामना दिएका थिए । त्यती बेला नै उनको प्रेमिकाको बारेमा सार्वजनिक भएको थियो ।

तर उनले एक वर्ष अघि नै विवाह गरिसकेका रहेछन् । त्यो कुराको खासै चर्चा भएन । तर अहिले भने उनी बुवा बनिसकेपछि त्यो कुरा लुका, उन नसकेको बताएका छन् । धेरैलाई विवाह वारे जानकारी समेत नदिएका दुर्गेश छोराको वुवा बनेका छन् ।

आफूलाई पुत्र लाभ भएको कुरा उनले फेसबुकमार्फत् सार्वजनिक गरेका छन् । उनले ‘नयाँ मान्छेलाइ सुनौलो संसारमा स्वागत छ’ भन्दै फेसबुकमा लेखे पछि सबैले थाहा पाएका छन् ।

करिब एक बर्षअघि बिवाह बन्धनमा बाँधिएका थापाको बिवाहको चर्चा भएको थिएन । प्राचि लामासंग उनी एक बर्षअघि नै बिवाह बन्धनमा बाँधि, एका थिए । दुर्गेशकी पत्नी प्राचिले ह्याम्प अस्पतालमा पुत्रलाई जन्म दिएकी हुन् ।

विवाह लुकाएका दुर्गेशले किन बुवा बनेको खबर लुकाउन सकेनन् । त्यसबारे भने यो भिडियोमा उनले खु लाएका छन् । उनले विवाहको कुरा किन सार्वजनिक गरेनन् भन्ने कुरा पनि खुलाएका छन् । उनले छोरा काखमा राखेपछि आँ:खा भरिएको र त्यो खुसी लुकाउन नसकेको बताएका छन् ।

गायक तथा मोडल दुर्गेश थापाको घर पुग्दा यस्तो देखियो- छोराको लागि यस्तो गीत ब नाउदै यस्तो भन्छन्…

तलको भिडियो हेर्नुहोस्..

प्रतिकृया दिनुहोस्