Sunday, September 27

पशुपति शर्माको लुʼट्न सकेलुट भाग २ ‘जतानी चोʼर , चोर जति सबैलाई हाल्ने पर्छ खोर ‘साʼर्बजनिक (भिडियो सहित)

काठमाडौं – चर्चित गायक पशुपति शर्माको नयाँ गीत सार्वजनिक भएको छ । गायक पशुपति शर्माको सुमधुर स्वरमा ‘जता नी चोर’ बोलको गीत बिहीबार युट्युबमा सार्वजनिक भएको हो ।

‘जतानी चोर , चोर जति सबैलाई हाल्ने पर्छ खोर ‘बोलको गीतमा राजनीतिक रुपमा हुने गतिबिधि लाई प्र’हार गरिएको छ ।देशका लगी लडेम भन्छन बसेम भन्छन जे’लमा , आखिरीमा बस्या रैछन देशै लुट्ने खेलमा ।सालासाली काका भतिज यिनका इस्ट मित्र ,कति छिट्टै सेटिंग गर्छन यिनले भित्र भित्र गीतमा भनिएको छ ।

यस गीतमा गायक शर्मा कै शब्द र संगित रहेको छ । गीतलाई एरेन्ज केशब बडुले गरेका छन् । गीतको भिडियोमा भने गायक पशुपति शर्मा लगायतका कलाकारहरु देखिएका छन् । गीतको भिडियोलाई छयाँकन र निर्देशन दुर्गा पौडेलले गरेका छन् । भिडियो लाई सम्पादन भने नविन घर्तीमगरले गरेका छन् ।

भिडियो हेर्नुहोस्…