Tuesday, February 25

यी चेली जसको स्वरमै जादु , तर नेपाल आइडलको मंचबाट बाहिरिन (भिडियो सहित)

काठमाडौ। अन्तरास्ट्रिय फ्रेन्चाईज शोले नेपालमा पछिल्लो समय निक्कै ठूलो स्थान पाउदै गएको छ । जस्ले गर्दा नेपाली रियालिटी शो पनि अब क्वालिटिको हुनु पर्छ भन्ने चेतना भए संगै केही शोहरु एचडी क्वालिटिमा स्तरिय रुपले प्रसारण भैसकेको छ ।

यता ३ वर्ष अघिदेखि नेपाल भित्रिएको “नेपाल आईडल” को यतिवेला तेस्रो सिजनको अडिसनहरु टेलिभिजनमा प्रसारण भैरहेको छ ।यो सिजनमा पनि निर्णायकमा न्ह्यु वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी नै छन् । यो सिजनमा रिमा विश्वकर्मा भने हुने छैनन् ।

उनले यसअघिका दुई सिजनमा होस्ट गरेकी थिइन् । उनी ‘कमेडियन च्याम्पियन’ सो–तर्फ लागेपछि उनको ठाउँमा माम्फीको प्रवेश भएको छ ।

आजको कार्यक्रमबाट उत्कृष्ट १० बाट नौमा झरेको छ । अन्य सिजनहरुको तुलनमा महिला प्रतिस्प्रधी बढी देखिएको यो सो बाट आज मिग्मा लामा बाहिरिएकी छिन बाहिरीदै गर्दा के भनिन मिग्माले पुरा भिडियो हेर्नुहोस:

भिडियो हेर्नुहोस्….