Friday, February 21

रामकृष्ण ढकाल दम्पतीको भ्यालेन्टाइन डे को पुर्व सʼन्ध्यामा रोमान्टिक म्युजिक भिडिʼयो हेर्नुहोस्

काठमाण्डौं- पछिल्लो समय पारʼ पाचुकेका कारण चर्चामा रहेका गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाह ढकाल भ्यालेन्टाइन डे को पुर्व सʼन्ध्यामा संगै एउटा रोमाʼन्टिक म्युजिक भिडियोमा देखा परेका छन्। उनीहरूको पारʼपाचुकेको सम्बʼन्धमा धेरै सʼवालहरू पनि उठे।

बैंकको होम लोनमा चुर्लम्म डुवेका ढकाल दम्पतीले यसबाट बच्न नक्कली पारपाʼ चुके गरेको चर्चा पनि नचफ लेको हैन्। काठमाडौं जिल्ला कार्यालयमा गएर पारपाʼचुके गरेको समाचार मिडियामा आए लगत्तै ढकाल दम्पतीलाई कहिल्यै अलग्गै देʼखिएन।

उक्त पारपाचुके भएको पर्सीपल्टै उनीहरू काठमाडौंमा सम्पन्न रन्जित गजमेर सांगीतिक साँझमा छोरीको साथामा केही पनि नभएको जस्तो देखिएका थिए। त्यसपछी आएका रामकृष्णका केही अभिʼव्यक्तिहरूले पनि उनीहरूको पारʼपाचुके माथि धेरै सʼवालहरू खडा गरेको थियो। अहिले यसरी रोमान्टिक म्युजिक भिʼडियोमा संगै देखिँदा ढकाल दम्पतीको पारपाचुके नक्कʼली हो भन्नेहʼरूलाई थप बल पुगेको छ।

रामकृष्ण ढकाल कै आवाजको “तिम्रै बारे” बोलको गीतको म्युजिक भिडियोमा उनी आʼफ्नी पत्नीसंग एकसाथ देखिएका हुन्। यसमा ढकाल दम्पतीले स्वयं मोडʼलिङ गरेका छन्। अमेरिकमा रहेर गीत लेखनमा सक्रिय मनिष बसिस्टको शब्द रहेको यस गीतका संगीतकार सुरेन्द्र मान महर्जन हुन् भने संगीत संʼयोजन रिकेश गुरुङ हुन् ।

निकै रोʼमान्टिक शैलीमा छायांकन गरिएको यस गीतको म्युजिक भिडियोका निर्देशक गम्भीर बिस्ट हुन् भने सम्पादन नवीन निरौʼलाले गरेका हुन् र छाʼयांकन नवराज उप्रेतीले गरेका हुन्।

भिडियो हेर्नुहोस्….