Sunday, September 27

आʼधा रातमा जेरी श्रीमानसँगै यस्तो जानकारी सहित फेसबुक लाʼइभमा – भिʼडियो सहित

काठमाण्डौं- पछिल्लो समयमा धेरै जनाले रुचाइएको गायिका हुन् । बबिता बानियाँ । उनी भर्खरै मात्र शंकर क्षेत्रीसँग वैवाहिक जि’न्दगीमा बाँधिएकी छिन् ।

बै’वाहिक जि’न्दगीमा बाँधिएको एक हप्ता नवित्दै उनी वैदैशिक कार्यक्रमका लागि जान लागेकी हुन् । प्रेम दिवशको दिनमा पनि सँगै बस्न विताउन नपाए पनि उनीहरु हाँसी खुसी रहेका छन् ।

उनीहरु चार वर्षको प्रेम स’म्बन्ध पछि वै’वाहिक जीन्दगीमा बाँ’धिएका हुन् । लामो समयदेखि सांगितक दुनियाँमा लागेकी जेरीले २०७३ सालको गाइजात्रा पछि उनले सफलताको शिखर चढेकी हुन् ।

भिडियो हेर्नुहोस्…