Friday, February 21

बिचरा ! छोराको निʼधन भएपछि बुहारीलाई सासु ससुराले यस्तो डरʼलाग्दो ब्यबहार गरे , डाको छोडेर रोʼईन दिदि (भिʼडियो सहित)

बिचरा ! छोराको निʼधन भएपछि बुहारीलाई सासु ससुराले यस्तो डरलाʼग्दो ब्यबहार गरे , डाको छोडेर रो ईन दिदि (भिडियो सहित)

झापा दमक । झापाको बिर्तामोडमा बसोबास गर्दै आउनुभएको बिमला लकान्द्री नाम गरेकी दिदि मिडियामा रुँ दै आउनुभएको छ । उनका २ जना छोरीहरु छन् भने श्रीमानको १ पुष ७ गते निʼधन भएको जनाएकी छिन् ।

उनि अहिले मजदुर काम गर्दै २ छोरीलाइ दुख सुख पाल्दै आएकी हुन् । उनको श्रीमानको निʼधन भएपछि सासु ससुरा र देवरले अलिकति भएको सम्पति पनि खोस्न खोजेको भन्दै डा। को छोडेर रो। इन ।

श्रीमानलाइ बर्षौ विदेशमा पैसा कमाउन पठाएर आफुले दुख सुख साना नानीहरुलाई हु र्काउदै कमाएको पैसाले १८ धुर जग्गा किनेको उनले बताएकी छिन् । श्रीमानको निʼध न भएको १ महिना पनि ना बित्त्दै उनलाई त्यो सम्पति हामीलाई पनि भाग लगाउनु पर्छ हामि मुद्धा हाल्छु भन्दै धम्का एको उनले बताएकी हुन् ।

श्रीमान पनि हुनुहुन्न अब यी २ जना नानीलाई कसरि हुर्का उनु पढाउनु , भएको १८ धुर जग्गा पनि खोस्न खोजे मलाई न्याय दिनुपर्यो भन्दै मिडि यामा आएको उनको भनाइ छ ।हेर्नुस अरु के के भयो त ?

तल भिडियोमा जस्ताको तस्तै हेर्नुहोला ।

be