Sunday, September 27

सबैलाई भावुक बनाए, प्रेमदिवसको दिन मन छुने प्रेम काहानी.. भिडियो

काठमाडौं ०२ फागुन / चर्चित लोकप्रिय हाँस्य टेलिसिरियल ‘मेरी■बास्सै’मा ‘धुर्मस र सुन्तली’को भूमिʼका गरेपछि एकाएक चर्चामा आएʼका हुन्, सीताराम कट्टेल र कुञ्जना घिमिरे । ललितपुरकी कुञ्जना र झापाका सीताराʼमवीचको प्रेम-सम्बन्धका प्रʼसंग निक्कै रोचक छन् ।

यतिबेला अन्तʼर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा व्यस्त रहेका धुर्मुस सुन्तलीले एक अन्तर्वार्तामा प्रेमदिवसको पुराना दिनहरुलाई सम्झिँदै रमाइलो किस्सा सेयर गरेका छन् । धुर्मुस सुन्तली अभिनित चलचित्र ‘सेन्टी भाइरस’ महाशिव रात्रीको अवसर पाʼरेर फागुन ९ गतेबाट देशभर प्रदʼर्शन हुँदैछ ।

बिहे गरेपछि जतिबेला पनि प्रेम दिवस नै आउँदोरहेछ । हामी एकअर्काको साथमा नै भएकाले होला, यही दिनको प्रतिक्षा हुँदोरहेनछ । हाम्रा पालामा त भ्यालेʼन्टाइन यसरी उखपात रुपमै मानिसले मनाउँदैनथे । मलाई त लाग्छ, यतिबेला हामी भ्यालेʼन्टाइन डेको ब्रान्डʼ एम्ब्यासडर नै भैसकेका छौं । हामीले बिहे गर्नुभन्दा अगाʼडि एक बर्ष मात्र खतरनाक प्रेम गर्‍यौं ।

धुर्मुस सुन्तलीको रमाइलो प्रेम कहानी भिडियोमा हेर्नुहोस् :