Monday, March 30

यस्तो ठाउँमा कोठी हुनेले पाʼउँछन् धेरै प्रेम, जाʼन्नुहोस् कुन अंगको कोठीले के संकेत गʼर्छ (भिʼडियो सहित)

यस्तो ठाउँमा कोठी हुनेले पाउँछन् धेरै प्रेम, जान्नुहोस् कुन अंगको कोठीले के संकेत गर्छ (भिडियो सहित)

मानिसको छालामा आउने दा ग तथा चिन्हलाई कोठी भनिन्छ । हाम्रो शरीरमा पाइने मेलानिन तत्व जम्मा भएपछि छालामा कालो, खैरो रंगको दा ग तथा चिन्ह देखा पर्न थाल्छन्, जसलाई कोठी भनिन्छ । कोठीहरु २० देखि ३० वर्षको उमेरसम्मका मानिसमा बढी देखा पर्नै गर्छन् ।

कोठी एउटै आकारको नभएर बिभिन्न प्रकारका हुन्छन् । कतिपय कोठीहरु समयसंगै हराउँदै जान्छन् भने कोही जादैनन् । कोठी आउँनु मानिसको वंशानुगत असर, हर्मोनमा हुने परिवर्तन र सूर्यको प्रकाशले पनि हो ।

कुनै गोरो बर्णकी महिलाको अनुहारमा कालो कोठी छ भने त्यसले सुन्दरतामा निखार ल्याइदिन्छ । कालो कोठी अनुहारमा भएमा कसैको नजर नलाग्ने विश्वास समेत रहिआएको छ । शरीरमा यस्ता कोठी हुनुका विभिन्न कारण हुन्छन् । तर कोठीको अर्थ भने आ-आफ्नै तरिकाले लगाउने गरिन्छ ।

समुन्द्र शास्त्रमा उल्लेख भए अनुसार शरीरको कुन अंगमा भएको कोठीको अर्थ के हुन्छ भनेर चर्चा गरिएको छ हेर्नुहोस् भिडियोमा