Wednesday, June 7

पुर्वबाट आए- ठ्याʼक्कै बिराज भट्ट जस्तो देखिने १७ बर्षको यति हेण्डʼसम गायक । मिठो आवाज, शिशिर भण्डारीको अब आउने गीत गाउने मौʼ का पाए (भिडिʼ यो हेर्नुस)

2021-01-30 4753

झापा दमकका मात्र १७ बर्षका प्रतिभाशाली गायक हुन्, आयुष्मान चापागाई । हाल ११ कक्षामा दार्जिलिँगमा अध्ययन गरिरहेका आयुष्मान नेपाली साँगीतिक क्षेत्रमा भविष्य खोज्दै यतिबेला काठमाडौंमा छन् ।

आयुष्मान भाग्यमानी ठहरिएका छन्, उनले पहिलो गीतमै शिशिर भण्डारीको शव्द तथा सँगीतमा आवाज भर्दैछन् । निकै नै सुमधुर गीत गाउने आयुष्मानले शिशिरको आगामी गीत मुरली तिरीरीमा पुरुष आवाज भरेका छन् । उनीसँगै महिला आवाजमा अर्की प्रतिभाशाली गायिका बेनिषा पौडेलको आवाज रहनेछ ।

हास्दा एक्सन नायक बिराज भट्ट जस्तै देखिने आयुष्मानलाई धेरैले सानो बिराज पनि भन्न थालेका छन् । ६ बर्षको उमेरदेखि गीत गाने आयुष्मान नेपाली साँगीतिक क्षेत्रमै उचाई कायम गर्दै अगाडि बढ्न चाहन्छन् । कस्तो गाउँछन् त आयुष्मान ? के उनी बिराज भट्ट जस्तो देखिन्छन् ?

भिडियो हेर्नुस

प्रतिकृया दिनुहोस्