Saturday, September 26

साउथ इण्डियन फिल्ममा नेपाली हिरो बिस्नुअधिकारी बाहिरियो टेलर (भिडियो सहित )

काठमाडौं, फागुन २ : पछिल्लो समय साउथ इण्डियन फिल्मको मार्केट विश्वभर फैलिदैछ । गत ५ वर्ष यता साउथ फिल्मको राम्रो दर्शक नेपाली पनि बनेका छन् । यसैले गर्दा पनि साहो र २.० जस्ता फिल्म प्रतिक्षित छन् ।

यसरि नेपालीले दर्शकलाई साउथ फिल्मले पाउदै गर्दा नेपाली हिरो पनि पाएको छ । ‘एक’ नामक तेलुगु फिल्ममा बिष्णु अधिकारी मुख्य भूमिकामा छन् । फिल्मको प्रोटागोनिस्ट नै उनि हुन् । यसै फिल्म मार्फत उनले साउथमा डेब्यु गरेका छन् । फिल्ममा उनिसंगै अर्पना शर्माको अभिनय रहेको छ । फिल्मलाई सम्पथ रुद्ररापूले निर्देशन गरेका छन् ।