Saturday, June 3

नायिका आँचल शर्मा र स्वेता खड्काको यस्तो रहयो भाई टिका (तस्वीरहरू)

2020-11-16 1847

काठमाडौं । नेपाली चलचित्रका कलाकारहरुले पनि आफ्नो दाजु भाई,तथा दिदी बहिनीको हात बाट भाई टिका लगाएका छन ।

कलाकार, आँचल शर्मा र स्वेता खड्काले भाई टिका लगएका छन । स्वेता खड्काले आफ्नो दाजु भाई लाई शुभ कामना दिएकी छिन,उनिले लेखेकी छिन।

मेरा दाजुभाइले चालेका हरेक पाइला शुभ हुन्, काँडाले पनि नकोरुन्, जहाँ पुगेपनि प्रतिष्ठा बढिरहोस्।

हेर्नुहोस तलका तस्वीरहरू

प्रतिकृया दिनुहोस्