‘केदारको कक्षा ८ पास गरेर ९ कक्षा’मा जानु पर्ने थियो । त्यति’बेला त्यस्ले भन्थ्यो, पास भईयो भने नौं मा फेल भईयो भने अ नौं मा । ठ्या’क्कै त्यसले भने झैं भयो ।’ यो भनाई हो हास्य’कलाकार केदार घिमि’रेका बुवा कृष्ण प्रसाद घिमि’रेको ।
केदारका बुवा कृष्ण प्रसादले छोरा केदारलाई माग्ने बुढा भनेर सबैले चिनिदिए’कोमा उनी निकै नै खुशी छन् । उनलाई पनि माग्ने’को बुवा भनेर मान्छे’हरुले चिन्दा खुशी लाग्ने ब’ताउँछन् ।
केदार जस्तै हँसिला मिजा’सका केदारका बुवा कृष्ण प्रसा’दले आफ्नो छोरा केदारको सानै देखि हाँसो मजाक र ठ’ट्योली बानी भए’को बताए । उनले भने,‘हुने बिरुवा’को चिल्लो पात भने झैं केदा’रले सानैबाट ऊ आफु के बन्ने भन्ने कुरा’को झलक देखाई रहेको थियो । आज मेरो छोरो त्यही बन्यो ।’
बुवा कृष्ण प्रसा’दले आफुलाई चि’नेजानेका जतिले माग्ने बु’ढाको बुवा भनेर बोलाउँदा अत्ति नै खुशी लाग्ने पनि बताए । यो विषयमा उनी भन्छन्,‘पहिला पहिला मलाई मेरै नामले बोला’उनेहरुले अहिले माग्ने बुढाको बुवा भनेर बोला’उँछन् । त्यतिबेला असाध्यै खुशी लाग्छ ।’
हास्य’कलाकार केदार’का बुवाले छोरा केदार’को मात्र कुरा गरेनन् । उनले आफ्नो जीवनको उतार’चढावका पनि कुराहरु सनाएका छन् । के’दार सानै हुँदा उनकी आमाको स्वर्गवास भए’को हुनाले उनले आफ्नो जीवनको आवश्य’कतालार्इृ मध्य नजर गर्दै दोश्रो बिहे गरेको कु’रा पनि सुनाए ।
दोश्रो बिहे गर्दा उनले स’बैसंग सल्ला:ह गरेर गरेको पनि बताए । य’सका साथै कृष्ण प्रसाद घिमि’रेले पहिचान जब सन्ता’नको नाममा जोडिन्छ त्यो नै एउटा आमा बुवाको’लागी गर्वको कुरा भ’एको बताए ।
तलको भिडि’यो हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्