Saturday, March 25

बिमल अधिकारीले सचिन र मलाई अ’न्याय गरे भन्दै पुण्य गौतम उ’र्फिए ,कृष्ण कंडेलको काम ग’लत भन्नेलाई यस्तो चु’नौती ( हेर्नुस् भिडियो सहित)

2021-02-01 655

( भिडियो समाचारको अन्त्यमा छ ) कृपया पुरा हेर्नुहोला कला र प्रतिभालाई दर्शक माझ देखाउन पाउनु नै ठुलो कुरा हो। केहि समय अघि मात्र चर्चामा आयका सचिन परियार बारे बिबाद उत्पन्न भयको छ।

हावा चिसो चिसो गीतको करोड क्लब उत्सबमा उपस्थिति भयका बिमल अधिकारि , अर्जुन सापकोटा र समिक्षा अधिकारि लाइ सामाजिक संजालमा गालि गलोच आइरहेको देख्न पाइन्छ।

बिमल अधिकारीले भनेका थिय हरेक किसिमका पिडितलाई गित मात्रै किन गाउन लगाउने ? अरु माध्यम बाट पनि सहयोग गर्न सकिन्छ नि जस्ता कुराहरु गरेका थिय। उक्त शब्दहरुले नै दर्शकका गालीको शिकार बने कलाकारहरु।

अझ भनौ पछिल्लो समयमा दर्शकहरुले रुचाउनु भयको गायिका समिक्षा अधिकारि रुदै मिडियामा आयकि छिन। नराम्रो गालि हरु टिकटकमा आउन थालेपछि सहन नसकेर मिडियामा आयकि हुन्।

दुख त जसलाई पनि लाग्छ बिना गल्ति गालीको शिकार बन्दा। समिक्षाको बाबा ममी हरु पनि दुखि हुनुहुन्छ भन्ने कुरा सुनियो। दर्शकहरुले नै गलत बुझेको बताउछिन समिक्षा। नराम्रो नसोचिदिनु सचिन लाइ मा सम्मान गर्छु मेरो केहि गल्ति छैन भन्छिन।

भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्