Saturday, June 3

टिक-टकमा भाईरल साथी जस्तै बुवा छोरी मिडियामा । देख्ने जति सबै चकित पर्छन्, बाबु छोरी भनेर कसैले पत्या; एनन्, आमा यस्ती रहि’छिन् (भिडियो हेर्नुस)

2021-02-01 10801

४० बर्षका ऊँ थापा मगर र १८ बर्षकी आभा थापा मगर, बाबु छोरी हुन् । लकडाउन पछिको समयलाई सदुपयोग गर्दै टिकटकमा नाचेर भाईरल भएका ऊँ र आभालाई धेरैले बाबु छोरी हो भन्दा पत्याउँदैनन् ।

उनीहरुको भिडियोमा कमेन्ट देखिन्छ, पक्कै कि दाजु बहिनी कि प्रेमी प्रेमिका हुन् । छोरीले नै र्नत्य सिकाएपछि ऊँ टिकटकमा नाच्छन् । उनीहरुलाई यतिबेला बाहिर हिड्दा पनि धेरैले चिन्न थालेका छन् ।

भर्खरै मात्र एक म्युजिक भिडियोमा बाबु छोरी नै भए र ऊँ र आभाले अभिनय गरेका छन् । उक्त गीत यतिबेला युटुबमा राम्रो भ्युज पाउँदै उचाई कायम गर्दैछ । आउनुहोस,

लकडाउन पछिको समयलाई सदुपयोग गर्दै टिकटकमा नाचेर भाईरल भएका ऊँ र आभालाई धेरैले बाबु छोरी हो भन्दा पत्याउँदैनन् ।

उनीहरुको भिडियोमा कमेन्ट देखिन्छ, पक्कै कि दाजु बहिनी कि प्रेमी प्रेमिका हुन् । छोरीले नै र्नत्य सिकाएपछि ऊँ टिकटकमा नाच्छन् । उनीहरुलाई यतिबेला बाहिर हिड्दा पनि धेरैले चिन्न थालेका छन् ।

भर्खरै मात्र एक म्युजिक भिडियोमा बाबु छोरी नै भए र ऊँ र आभाले अभिनय गरेका छन् । उक्त गीत यतिबेला युटुबमा राम्रो भ्युज पाउँदै उचाई कायम गर्दैछ । आउनुहोस,

आभा र ऊँसँग शिशिर भण्डारीले गर्नु भएको रमाईलो कुराकानी हेर्नुहोस

प्रतिकृया दिनुहोस्