Monday, March 30

रविले डाक्टर रुनालाई सोधे के नेपालमा कोʼ रोना नआʼएकै होकी सरकारले सुचना लुʼकायो ? हेर्नुहोस् (भिʼडियो सहित)

काठमाडौँ, चैत ५ । नेपालमा कोʼ रोना नफैʼलनुमा मानिसहरुका आ आफ्ना तर्कहरु छन् । कतिपयले पशुपतिनाथको देशमा कोरोʼना नआउने तर्क गरेका छन् त कतिपयले नेपालमा कोरोʼना आइसकेको तर सरकारले सुचना लुकाʼएको आʼरोप लगाएका छन् ।

सुरुवाती चरणमा एकजना निʼको भएर घर फर्किएको सरकारले जनाएको छ ।

कोʼरोना भाʼइरसका कारण निʼधन हुनेको संख्या सात हजार ९ सय ६५ पुगेका बेला नेपालमा पनि विश्व् स्वास्थ्य संगठनको मापदʼण्ड अनुसारको क्यूसी अर्थात क्वाʼलिटी कन्ट्रोलबाट नै कोरोʼनाको परिक्षʼण गरिएको छ ।

यसैबिच कोʼ रोनाको नेपालमा पछिल्लो अवस्था कस्तो छ भन्ने विषयमा रवि लामिछानेले यो बिषयलाई आफ्नो कार्यक्रम सिधाकुरा जनतासँग उठान गरेका छन्। रवीले डाक्टर रुनालाई सोधे के नेपालमा कोʼरोना नआएकै होकी सरकारले सुचना लुकाʼयो ? भनि प्रश्न गरेका छन्।

भिडियो हेर्नुहोस्…