Monday, March 30

सरकारद्वारा विद्युत, र यातायातमा लाग्ने ज’रीवाना वापतको शुल्क ’मिनाह

काठमाडौँ — सरकारले सरकारी कार्यालयमा भिडभाड कम गर्न मालपोत, विद्युत, र यातायातमा लाग्ने ज’रीवानावापतको शुल्क ’मिनाह गर्ने भएको छ । सरकारले रो’कथाम तयारीबारे गरेका पछिल्ला निर्णय लागू गर्ने क्रममा बिहीबार यस्तो निर्णय गरेको हो ।

गृह मन्त्रालयमा बसेको बैठकले वि’लम्ब शुल्क लाग्ने अवस्था भएमा सरकारले मिनाह गर्ने व्यवस्था मिलाउने आ’ग्रह गर्दै भी’डभाडमा नजान सर्वसाधारणलाई आ’ग्रह गर्ने नि’र्णय गरेको राष्ट्रिय विपत् जो’खिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए।

बुधबार मात्रै सरकारले २५ जना भन्दा बढी एक ठाँउमा भेला नहुन निर्देशन दिएको थियो। बि’लम्ब शुल्क न’लाग्ने भन्दै मालपोत, विद्युत र यातायातलगायतमा शुल्क बुझाउन हतार नगर्न आ’ग्रह गरेको अधिकृत पोखरेलले बताए। ज’रीवाना लाग्ने अवस्था भए, ज’रीवाना शुल्क सरकारले मि’नाह गरिदिने उनले बताए। इकान्तिपुरमा खबर छ ।