Monday, March 30

नेपालमा सार्वजनिक भयो ओप्पो एफ-१५ ,कति छ त बजार मूल्य र विशेस्ता ? हेर्नुहोस्

काठमाडौं– ओʼप्पोले नेपालमा आफ्नो नयाँ ह्याण्डसेट ओप्पो एफ१५ सार्वजनिक गरेको छ।कम्पनीले नेपालमा पहिलो पटक आयोजित ओप्पोको अनलाʼइन लʼञ्च ईभेन्ट मार्फत फोन सार्वʼजनिक गरेको हो।

४८एमपी अल्ट्रा वाइड एंगल माक्रो क्वाʼडक्याम र सुपर स्लिक डिजाइन सहितको ओप्पो एफ१५ले ह्याण्डसेट मार्फत नै प्रयोगकर्तालाई ब्यवसायिक फोटोग्राफी झैँ अनुभव प्रदान गर्ने कम्पनीले दाबी गरेको छ ।

एफ सि{रिजको डिजाइन नै यूवा पूस्ताʼलाई सुदृढ दृश्यानुभुति, गुणस्तर, ट्रेण्डिनेस र जीवनमा सहजताको अनुभव प्रदान गर्न गरिएको हो।यसले गर्दा सुरुवाती दिनदेखि नै एफ सिरिजले निकै मायाँ पाउन सफल रहेको छ। ओप्पो एफ१५को आगमʼनले बजारको आवश्यकता दृष्टिगत गर्दै

ट्रेण्डि डिजाइनमै अत्याʼधुनिक प्राविधिक विकास पस्कने एफ सिरिजको परम्परालाई निरन्तरता दिँदै नयाँ यूगको सुरुवात भएको कम्पʼनीको दाʼबी छ।‘ओप्पो एफ१५ले विभिन्न नवप्रबर्तन र ट्रेण्डि प्रविधिहरुको समायोजन मार्फत आफ्नो ह्याʼण्डसेटकै माʼध्यमबाट धेरैभन्दा धेरै काम गर्न

सकियोस् भन्ने चाʼहना राख्ने यूवा पुस्ताʼलाई अपिʼल गर्ने लक्ष्य राखेको छ। यूवा पुस्ता माझ हाम्रो एफ सिरिज सर्वाधिक लोकप्रिय सिʼरिजका रुपमा प्रमाणित भइसकेको छ । यही कारʼणले गर्दा सिरिज अन्तर्गत नयाँ उत्पादन भ्यिाउने निर्णय गरिएको हो।

एफ सिरिज अन्तʼर्गतको यो नयाँ उत्पादनले प्रयोगकर्ता अनुभवमा थप सुधार ल्याउँदै अझ ब्यवसाʼयिक (नजिक) देखिने तस्विर खिच्न सघाउँछ’, सार्वजनिक कार्यक्रममा बोल्दै ओप्पो नेपालका प्रमुख काʼर्यकारी अधिकृ■त बबी ट्राओले भने।

ओप्पो एफ१५ बजार मूल्य मूल्य रु. ३९ हजार ९ सय ९० निर्धारण गरिएको छ । ओप्पो एफ१५ चैत्र १० गतेदेखि नेपाली बजारमा उपलब्ध हुनेछ। नयाँ फोन यूनिकर्ण ह्वाइट र लाईटनिङ ब्ल्याक गरि दुई आकर्षक रंग उपलब्ध गरिने कम्पनीले जानकारी दिएको छ।