Monday, March 30

नेपाल आइडलकी रʼचना रिमालको आवाजमा शिशिर भण्डारीको सबैलाई रुʼवाउने गीत- सार्वजनिक (भिडियो सहित)

काठमाण्डौः/ यतिबेला नेपाल आईडल सिजन ३की वाईल्ड कार्ड इन्ट्रीकी प्रमुख दाबेदार मध्येकी एक रचना रिमालको गीतको पहिलो भिडियोअ आएको छ ।

शिशिर भण्डारीको शवद, सँगीत तथा अभिनय रहेको गीत फोटो फिरिममालाई युट्युबमा अप्लोड भएको केहि समयमै हजारौं दर्शकहरुले हेरिसकेका छन् । रचनाको यसअघि पनि केहि गीतहरु आएका थिए, तर भिडियो बनेको थिएन् ।

रचनाको गीतको भिडियोलाई निmकै कलात्मक प्रस्तुत गरिएको छ । शिशिर भण्डारीकै कन्सेप्टमा तयार भएको भिडियोमा बिकल श्रेष्ठको छायाँकन, सम्पादन र निर्देशन रहेको छ । रचनाले पनि फेसबुकमा आफ्नो नयाँ गीतलाई शेयर गरेकी छिन् । उनको गीतलाmई फेसबुकमा पनि सयौंले शेयर गरेका छन् । हेर्नुहोस, कस्तो छ त, शिशिर भण्डारी र रचना रिमालको पहिलो गीत ।

भिडियो हेर्नुस