बाँके । भारतको द्धवारका भन्ने ठाउँमा बस्दै आएका थिए २१ वर्षीय देवेन्द्र बाठा र बाँकेको बैजनाथ ५ बनकटुवामा बस्थिन् २२ वर्षीय खेमसरा बाठा नातामा दिदी भाई पर्दछन् । उनीहरु दाजुभाईका छोराछोरी हुन् । हाड नाता एउटै भएका र म,र्दापनि १३ दिने जु,ठो लाग्ने यी दिदी भाई प्रे,म सम्बन्ध निकै लामो समयदेखि रहेछ । भाई देवेन्द्र भारतमा बस्ने भएपनि उनले नेपालमा बसेकी आफ्नै ठूलो बुवाकी छोरीसंग उतैबाट प्रे,म गरिरहेका रहेछन् ।
उनीहरुबीच प्रे,म छ भन्ने कुरा त अहिले देवेन्द्र नेपाल आएर आफ्नै दिदी खेमसरालाई भ,गाएर लगेपछि परिवार र आफन्तलाई थाहा भएको हो । देवेन्द्र नेपाल आएर पनि आफ्नो घरमा नबसेर दिदी बसेकै घरमा बसिरहे । त्यति हुँदापनि उनीहरुबीचको अ’नैति’क प्रे’म स’म्बन्ध’को बारेमा दुवै परिवारलाई थाहा नै नभएको परिवारका सदस्यहरु बताउँछन् । उनीहरुको भनाईमा देवेन्द्र खेमसराको घरमा बसेपनि आफ्नै काकाको घर त हो नि भन्ने भएको रहेछ ।
एउटै घरका छोराछोरीको यस्तो अ’नै’ति’क स’म्ब’न्ध होला यो कसैले पनि पत्याउनै नसक्ने कुरा हो । देवेन्द्र र खेमसराको परिवारलाई पनि यस्तै भईदियो । आफ्नै छोरीले देवरको छोरासंग भागेर गएको कुरालाई खेमसराकी आमा मिडियामा रुँदै भन्छिन्,‘गाउँ समाजमा मुख नै देखाउन नहुने बनाए । माईत तिरबाट आफ्नै बहीनीको छोरा घरतिरबाट आफ्नै देवरको छोरा । यीनीहरु आफ्नै दुईभाई दुईबहीनी हुन् । के गरे यस्तो ? सुन्ने नसकिने र भन्नै पनि सजिलै नसकिने के गरे गरे यस्तो ।
साह्रै लाज भयो बाबु………..’ भिडियोसहित
प्रतिकृया दिनुहोस्