Saturday, June 6

साउदीमा चारजना कोʼरोना सङ्क्रʼमित मध्य तीन जना नेपाली निको भए

काठमाण्डाै – साउदीमा कोरोʼना सङ्क्रʼमित चार जना नेपालीमध्ये तीन जना निको भएका छन् ।

साउदीमा रहेको नेपाली दूतावासले कोरोʼना सङ्क्रऽमित चारमध्ये तीन जना निको भएको र एक जनासँग सम्पर्कमा रहेको जनाएको छ । निको भएका तीन जना  काममा फर्किएका छन् । खाडीका देश र मलेसियामा अहिलेसम्म २९ जना नेपाली सङ्क्रʼमित भएका छन् । यूएईमा दुई जना सङ्क्रमित नेपाली यसअघि नै निको भइसकेका छन् ।

खाडीका देश र मलेसियामा अहिलेसम्म २९ जना सङ्क्रमिʼत भएका छन् । जसमध्ये यूएईमा दुई जना सङ्क्रʼमित नेपाली यसअघि नै निको भइसकेका छन् ।

खाडीका देश र मलेसियामा जम्मा १३ हजार ७१५ जना सङ्क्रʼमित छन् ।