Saturday, June 6

सहयोगी मनका धनी रहेʼछन् नायक पल शाह,दोश्रो पटक पनि गरे राहत विʼतरण

काठमाडौ, बैशाख २९-युवा पुस्ताका लोकप्रिय नायक तथा मोडल पल शाहले विʼश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसका कारण प्रʼभावमा परेका मजदुरलाई दोश्रो पटक राʼहत वितʼरण गरेका छन् ।

केहि दिन पहिला उनले ५ लाख रुपैयाँ बराʼबरको खाद्यान्न किनेर आफैं मʼजदुरलाई वितरण गरेका थिए ।

हालै पनि उनले लकʼडाउनका कारण समस्यामा परेका दैनिक ज्याला मदजुरी गर्ने चलचित्र प्राविधिक सहित केही सामान्य मानिसलाई सहयागे गरेका हुन् ।

नेपालका चल्तीका नायक मध्येका एक शाहले दोस्रो पटक कोटेश्वर, सातदोबाटो, सितापाइला, नागपोखरी, सेतोपुल, पुरानो बानेश्वर पुगेर आफैले राहात विरण गरेको बताइएको छ ।

उनि बाहेक अन्य कलाकार बर्षा सिवाकोटि पुजा शर्मा करिश्मा मान्धरप्रियंका कार्र्की जस्ता थुप्रै कलाकारले सहयो गर्दै आएका छन् ।

लकडाउनका कारण यतिबेला चलचित्र क्षेत्र पनि पूर्ण रुपमा प्रभावित बनेको छ । चलचित्रकर्मीहरु सबै होम क्वारेन्टाइनमा बसेका छन् ।