Wednesday, June 7

पूर्व डीआईजी रमेश खरेलले हात जोड्दै प्रचण्ड र माधवलाई गरे यस्तो आ, ग्रह (भिडियो सहित)

2021-02-04 2788

नेपाल प्रहरीका पूर्व डीआईजी तथा नेपाल सु’शासन अभियानका अभियान्ता रमेश खरेलले बिहीबार हुने भनिएको नेकपा दाहाल–नेपाल समू’हको आम’हड्ताल फिर्ता गर्न आग्रह गरे’का छन्।

सुशा:सन नेपाल अभियानको पेसबुक पेजमा भिडि’यो सार्वजनिक गर्दै आमह’ड्ताल फिर्ता गर्न आग्रह गरेका हुन ।उनले महात्मा गान्धीको भनाइ स्मरण गर्दै भनेका छन, ‘अरुको अधिकार हनन नगर्नुस्, अरुले गरेक असंवैधानिक कदमको तपाइँ’हरु पनि असंवैधानि’क तवरले प्रतिकार नगर्नुस् ।’

उनले प्रधा’नमन्त्री केपी शर्मा ओलीको सिफा’रिसमा राष्ट्रपतिले संसद विघटन पनि असंवै’धानिक कदम भएको बताए। ‘प्रधानमन्त्रीको असंवैधा’निक कदमको नेपाल सु’शासन अभियान विरोध गर्दछ’, उनले भने।प्रधान’मन्त्रीको कदम असंवैधानिक भए पनि आफूह’रुले शान्तिपूर्ण विरोध गरेको जनाउँदै प्रचण्ड–नेपाल समूह’लाई पनि शान्तिपूर्ण आन्दो’लन गर्न उनले आ’ग्रह गरेका छन। खबर हब

तलको भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्