Saturday, June 3

प्रचण्ड-नेपाल समुहले ट्या;क्सीसँगै मलाई पनि जला,उन खोजे, भागेर बाँचे भन्दै चालक रुदै मिडियामा, डरलाʼ ग्दो घटना (भिडियो हेर्नुहोस)

2021-02-04 859

काठमाण्डौं/ नेकपा प्रचण्ड–नेपाल पक्षले बिहीबार देशव्यापी आ महड्ता लको घोषणा गरेको छ । प्रचण्ड नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आम हषड्तालको घोष णा गरेको हो ।

आमह ड्ताललाई शान्तिपूर्ण बनाउने बताइएपनि बिहीबार बिहानै काठमाडौँको गोंगबुमा एक ट्याक्सीमाथि आगजनी भएको छ । कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो । कुम्भ नारायण श्रेष्ठले दुई अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेको अनलाईन टिभीलाई जानकारी दिए ।

अनलाईन टिभी नेपालसंग कुरा गर्दै ट्याक्सी चालक कुम्भनारायणले आफूलाई भित्रै राखेर दुईजना व्यक्तिले ट्याक्सीमा आगो लगाएको बताए । सिट बेल्ट खोलेर भाग्न केही बेर ढिला भएको भए आफू पनि ट्याक्सीसँगै खरानी हुने उनले रुदै बताए ।

हेर्नुस तलको भिडियो

प्रतिकृया दिनुहोस्