Wednesday, June 7

नेपाली लाहुरेकी रूदै मिडियामा, मलाई छोरीले घर न घाटको बनाई (भिडियो)

2021-02-04 1256

इन्डियन लाहुरे राहुलको पिडा नसकिदै, नेपाली लाहुरेलाइ पनि उस्तै चो’ट पुगेको भिडियो फेरी सार्वजनिक भएको छ । ओखलढुंगाका भिम आले मगरलाई पनि उस्तै चो’ट पुगेको भिडियो सार्वजनिक भएको हो ।

ओखलढुंगाका भिम इन्डियन आर्मीमा भर्ति हुन् धारन आएका थिए । त्यसै बेला उनको इटहरीकी अन्जना मगरसंग भेट भयो । उनको पहिलो भेटमै अन्जना मन पर्न थालिन । उनले अन्जनालाई आफ्नो दिलमा सधैका लागि बसाउने निर्णय मनमनै गर्न थाले ।

एकदिन उनले अन्जनासंग विवाहको प्रस्ताव राखे । उनको प्रस्ताव पछि अन्जना पनि राजि भईन । तर अन्जानले भीमलाई भागेर होइन मलाई बिवाह गर्ने भए मेरो घरमै आएर मागी बिवाह गर्नु भनेर अगाडी सर्त राखिन ।

भिम इन्डियन आर्मीमा भर्ति हुन् आएका उनि भर्ति हुन् सकेनन् । उनि इन्डियन आर्मीमा भर्ति हुन् नसकेपछि नेपाली आर्मीमा भर्ति भए । जागिरको केहि बर्ष पछि उनले अन्जानको हात माग्न उनि अन्जनाको घर पुगे ।

बिवाह भयो त्यसबेला अन्जना कक्षा ११ मा पढ्ने गर्थिन । बिवाह पछि भीमले ब्याचलर पास गराए । अन्जानको माइतीमा भाइ र आमा मात्र थिइन् । बिवाह पछि भिम पनि ससुरालीमै बस्न थाले । बिवाहको ९ बर्ष दुवै जनाको जिन्दगि निकै खुसि थियो । तर अहिले आएर अन्जानले भीमलाई रुवाएर हिडेकी छन् ।

९ बर्ष सम्म एकार्कामा निकै माया हुन्थ्यो थ्यो पनि । यो जुनी संगै बस्ने भनेर बाचा खाएको ९ बर्षमै सकिंदा उनले भावुक हुँदै बिगतका कुरा सुनाए । सानोतिनो कुरामा त पहिले पहिले हुन्थ्यो तर पछिल्लो समय सानो कुरा पायो कि एकदम रिसाउने, बोल्यो कि छिट्टो रिसाउने क्रम जारि रहयो ।

ससुरालीमा बस्ने हामी अब घर बनाउने योजनामा पनि लागेम । मैले उनलाई प्रस्ताव राखे सधै ससुरालीमा बसेर पनि हुँदैन हामीले एउटा घर पनि बनाउनुपर्छ भनेर मैले जग्गा पनि किनेको थिए ।

मेरो जग्गा हुँदाहुँदै सासु आमाले यहि जग्गा छ यतै बनाएर बस्दा हुन्छ भनेपछि हामीले त्यहि घर बनाउन योजनामा थालेम । नक्सा पास गर्न गाविस नगरपालिकामा जान खोज्दा उसले चासो देखाउन छोड्यो । अचानक उसमा केहि परिबर्तन आउँन थाल्यो ।

पछि मैले थाहा पाए मेरो घर नजिकैको ठेकेदारको छोरासंग उसले सम्बन्ध गासेको रहेछ । उनले एक मुस्लिम युवकसंग माया जालमा परि यति बर्षको सम्बन्ध सकिदिएको भन्दै उनले भावुक हुँदै आफ्ना कुरा राखेका छन्। यस्तै सासु पनि रुदै मिडियामा आएकी छन् भन्छीन् छोरीले घर न घाटको बनाई। बाँकि तलको भिडियोमा हेर्नुहोस :

भिडियो हेर्न येहा किलिक गर्नुहोस

प्रतिकृया दिनुहोस्