Wednesday, September 30

कति मार्मिक गित गाइन फेसबुक बाटै सबैलाई भाबुक बनाइन (भिडियो सहित)

बिगत केहि बर्ष देखि जापानमा बस्दै आएकी सोना केसी मोडल र सुमुधुर स्वरकी धनि गायिका पनि हुन् | बेला बेलामा जापानको रोधी घर तताउदै आएकी सोना आज भोलि सामाजिक संजाल मार्फत लाइव भिडियोमै सारै चर्चामा आइ रहेकी छिन् |