Sunday, February 28

आमह, ड्ताल नेतालाई म:स्ती जनतालाई सा, स्ती, काठमाडौका रोचक दृʼष्य (भिʼडियो हेर्नुस्)

2021-02-04 175

प्रचण्ड–नेपाल समुहले आह्वान गरेको आम ह,ड्ताल जनतालाई सा,स्ती भएको छ भने नेताहरुका लागि मस्ती भएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीले आयोजना गरेको आ मह, ड्तालमा सहभागी हुन गाडीको प्रयोग गरेका छन्।

बिहीबार जारी आमह,ड्ताललाई सफल बनाउन सडकमा ओर्लिएका प्रचण्ड गाडी चढेर निवास खुमलटारबाट पुल्चोक पुगेका हुन्। बिहान खुमलटार निवासबाट निस्किएका प्रचण्ड बा१७च ३० ७१ को ल्यान्ड क्रुजर गाडी चढेर सातदोबाटो र पुल्चोक पुगेका हुन्। नेकपाले आमह, ड्तालका क्रममा सवारीसाधन चल्न नदिने घोषणा गरे पनि प्रचण्डले भने आफूँले सधैँ चढ्दै आएको गाडी प्रयोग गरेका हुन्।

गाडीबाट ओर्लिएर प्रचण्ड पुल्चोकको बीचसडकमा केही समय पँलेटी कसेर बसेका थिए। उनले त्यहाँ रहँदा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरु,द्ध ना,रावा,जी समेत गरेका थिए। त्यसपछि कार्यकर्तालाई सम्बोधन गर्दै उनले फागुनको पहिलो साताबाट संयुक्त आन्दो लन हुने र आन्दो लनले ओली सरकार ढा,ल्ने बताएका थिए।(फिल्मीबुजबाट)

भिडियो हेर्नुहोस..

 

प्रतिकृया दिनुहोस्