Thursday, October 1

RIP : एकाविहानै आगोले जलेर ओछ्यानमै ज्यान गयो जीवनकाजीको…( हेर्नुहोस् भिडियो)

काठमाडौं महानगरपालिका वडा नम्बर १२ लगनमा शनिबार बिहान आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुईवटा घर जलेर पूर्णरुपमा नस्ट भएका छन् । ६५ वर्षीय जीवनकाजी श्रेष्ठको जलेर मृत्यु भएको हो । उनका छोरा प्रविण जलेर सामान्य घाइते भएका छन् । RIP : एकाविहानै आगोले जलेर ओछ्यानमै ज्यान गयो जीवनकाजीको…हेर्नुहोस् भिडियो…