Saturday, June 6

पाकिस्तानमा १ सय बढी मानिस सवार विमान दुʼ र्घटना (भिडियो सहित)

पाकिस्तानमा १ सय बढी मानिस सवार विमान दुʼ र्घटना (भिडियो सहित)

पाकिस्तानमा आज भएको विमान दुर्घ-टना भयो । उक्त दुर्घ-टनापछिका तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन् । दुर्घटनापछि आगो लागेर कराँचीमा कालो धुँवा देखिएको तस्बिर र भिडियो भाइरल भएको हो ।

लाहोरबाट जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलतर्फ उडेको विमान दुर्घ-टनाग्रस्त भएको थियो । विमानमा यात्रुसहित एकसय भन्दा बढी सवार थिए ।

लाहोरबाट कराँची उडेको विमान विमानस्थलमा पुग्न १० मिनेट मात्र बाँकी थियो ।

विमान कराँची विमानस्थल नजिकै ख-सेको थियो ।लाहोरबाट कराँची उडेको विमान विमानस्थलमा पुग्न १० मिनेट मात्र बाँकी थियो । विमान कराँची विमानस्थल नजिकै ख-सेको थियो ।

त्यसपछि ठुलो आगो लागेको थियो । घट-नाको बिस्तृत जानकारी आउन बाँकी छ ।

तलको भिडियो हेर्नुहोस्…