Monday, March 20

रमेश प्रसाई र कल्पना दाहाल इन्द्रेणी टिमसँगै देउसी-भैलोमा,भयो यति रमाइलो (भिडियो सहित)

2020-11-16 1589

तिहारको अवसरमा लोकप्रिय कार्यक्रम इन्द्रेणीबाट गायक कृष्ण कंडेल संगै इन्द्रेणी टिमबाट कल्पना दाहाल र रमेश प्रसाई पनि पुगेका छन।

देउसी खेल्न गएका कल्पना र रमेश प्रसाई बीच प्रेमको चर्चा मात्रै भएन दोहोरीबाट उनीहरु बिचको सम्बन्ध छर्लङ्ग देखिन्त्थ्यो।

कल्पना दाहाल र रमेश प्रसाई बीचको देउसी भैलो संगै इन्द्रेणी टिमले पनि आफ्नो देउसी भैलो भब्य रुपमा सम्पन्न गरेको हो।

कृष्ण कंडेल संगै इन्द्रेणीकि टिका सानु,आयुसा गौतम ,छात्र शाही लगाएतका कलाकारहरु उक्त स्थानमा थिए भने देउसी भैलो बाट कंडेलले भट्याउदा निकै दक्षिणा झरेको थियो।

हेरौ भिडियो :

प्रतिकृया दिनुहोस्