Saturday, June 6

मनिषालाई गा’ली गर्ने भारतीय मिडियालाई पूजा शर्मा र इन्दिराले दिए कडा चे’ताबनी – भिख माʼगेर खाएको होइन’(भिडियो सहित)

काठमाडौँ | लामो समयदेखि भारतीय अतिक्रमणमा परेको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नेपालले नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि नेपालमा फेरि एक पटक राष्ट्रिय एकताको अनुपम उदाहरण देखा परेको छ ।

प्रतिश्पर्धात्मक राजनीतिमा विभिन्न विषयमा आरोप–प्रत्यारोपमा उत्रने राजनीतिक दलहरु भारतद्वारा गरिएको सीमा अतिक्रमणको एकजुट भएर प्रतिवाद गरिरहेका छन् |

नायिका पूजा शर्माले नायिका मनिषा कोइरालाले बलिउडमा आफ्नै क्षमताले राज गरेको भन्दै भारतीय मिडियामाथि आ’क्रोश पोखेकी छिन् ।

सामाजिक सञ्जालमा अहिले देशको सिमाना र मनिषा कोइरालाको ट्विटको विषयमा कलाकारहरूले आफ्नो भनाइ सार्वजनिक गरिरहेका छन् ।

हेर्नुहोस – भिडियो..


रवी लामिछानेले भारतलाई दिए, क डा जवाʼफ । मनिषा, तुरुन्तै भारत छोऽडेर आउ, हामी छौं (भिडियो सहीत)

काठमाण्डौं- नायिका मनिषा कोइरालाको एक ट्विटलाई लिएर भारतीय मिडिया तल्लो स्तरको गाʼ ली गलौ^जमा उत्रि एपछि नेपाली कलाकर्मीले उनलाई साथ दिएका छन् ।

नेपाली चेली मनिषाले बलिउडमा ९० को दशकमा हंʼगामा मच्चाʼएकी थिइन् । उनै, मनिषाले बलिउडमा काम गरेर विश्वभर आफ्नो नाम चम्काइन् ।

अहिले, भारतीय मिडियाले उनलाई भारतको विरोधमा चीनको इशारामा बोलेको भन्दै तल्लो स्तरको गाली गरिरहेका छन् ।

यसैबिच यस बिषयमा रबि लामिछाने लगायत देशका चर्चित सेलिब्रटीहरु बोलेका छन् । मनिषा कोईरालालाई भारतले चेतावनी दियो ! अन्तत रबि लामिछाने रिʼसले आʼगो हुँदै यस्तो भने ।

भिडियो हेर्नुस..