न्यूज २४ टेलिभिजनवाट रवी लामीछाने वाहि-रिएपछि टेलिभिजन मालिक अनिल जोशी र लामी-छानेका विचमा ‘सिधाकुरा जनतासँग’ को ट्रेडमार्कका विषयमा समस्या देखिएको छ ।
चर्चित पत्रकार, सफल प्रस्तोता तथा राम्रो फ्यान र फलोअर्स भएका लामि-छानेले ‘सिधा कुरा जनतासँग’ लाई थप परिस्किृत गरेर लिएर आउने वाचा गरेका छन् । तर, टेलीभिजनले सोहि कार्य-क्रमलाई निरन्तरता दिन थालेको छ ।
रवि लामि-छानेको भदौ ८ गतेको अन्तिम एपिसोडपछि कार्यक्रम ‘सिधा कुरा जनतासँग’ वन्द हुने सोचिएको थियो । तर, संस्थाले सम्झना भुजेललाई नयाँ प्रस्तोताको रुपमा नियुक्त गरेर कार्यक्रमलाई निरन्तरता दिएको छ । चलिरहेको प्रस्तोता वाहिरिए-पछि नयाँ प्रस्तोता-लाई अबसर दिनु राम्रो पक्ष हो तर, रवीको तुलनामा सम्झाना-को प्रस्तुती फिक्का देखिएको भन्दै प्रति-क्रिया पनि सुरु भएका छन् ।
यसै क्रममा रवि लामि-छाने ले सिधा कुरा जनता-संग को विवाद बारे पहिलो चोटि मुख खोलेका छन् । मिडिया संग अन्त-रक्रिया गर्दै रविले आफू यो ल’डाई अलि फरक तरिका-ले जित्ने भन्दै बोलेका छन् ।
रवि ला-मिछाने का अनु-सार हरेक चोटि आफु बोलेर ल’डाई जितिर-हेको तर यो पल्ट नबोली लडाई जित्ने उल्लेख गरेका छन् । यो पल्ट नबोली ल’डेको ल’डाई मा साथ दिन र बुझिदिन जन-ता लाई आग्रह समेत गरेका छन् ।
योसँगै कार्यक्र:मको टेडमार्कका विष:यमा ठुलै सम:स्या हुने आशंका गर्न थालिएको छ । पत्रकार प्रेम वा’नियाँले पनि यो विषयलाई आं’कलन गरेका छन् । लामिछाने र टेलीभिजनका तर्फ’वाट तयार पारिए:को विज्ञा’पनलाई सामा’जिक संजा’लमा राखेर उनी लेख्छन्–‘म चाहन्थें, यतिसम्म द्व’न्द्व नभ-इदिएको भए हुन्थ्यो ! तर अब त यो का-र्यक्रम नै कानु-नी विषय बन्न पुगेछ ! मेरो साथी रवी र ‘मेरो’ टीभी न्युज २४ दुबैको जय होस् । जय स्वा-भिमान !’
रवि ला’मिछाने का साथ डा सुरेन्द्र केसी ले समेत आफ्नो वि:चार प्रस्तुत गरेका छन् भने रवि लामि’छानेले सुरेन्द्र केसी को ता:रिफ गर्दै आफ्नो वि’चार व्यक्त गरेका छन् ।
तलको भिडियो हेर्नुहोस्..
प्रतिकृया दिनुहोस्