Saturday, June 3

स्मिता हिजै छोरी बोकेर भा रत ग,ईन् । शिशिर भण्डारीले सन्तोष देउजालाई फोन गर्दा सबै भि’त्री कुरा खु,ल्यो (भिडियो हेर्नु,स)

2021-02-06 1791

नेपाली समाजमा महिलाकालागी एउटा भन्ने चलन,‘जस्ले घरको संघार नाघेर जान्छ त्यसलाई त्यो घरमा फर्कने कुनै अधिकार नै छैन ।’ तर यो भनाईलाई नकारेकाछन् इण्डियन लाहुरे राहूल गुरुंगले ।

उनले एक महिना अगाडी आफ्नो घरको संघार नाघेर अर्कैसंग गएकी श्रीमती स्मीतालाई फेरी आफ्नै घर र मनमा बास दिएका छन् । राहूलको यो निर्णयको यतिबेला संसारभरीबाटै सबैले प्रशंसा गरेका छन् ।

केही दिन अघिमात्र आफुलाई र छोरीलाई छाडेर नारायण यादवसंग भागेकी श्रीमती स्मीतालाई फेला पारेका राहूलले आईतबार सम्बन्ध विच्छेदको कागजमा साईन गरिदिएर स्मीतासंगको सबै सम्बन्ध तोडिदिएका थिए । तर जतिजति दिन र रात बित्दै गयो त्यति त्यति राहूललाई स्मीताको मायाले सताउँदै गयो ।

अन्ततः उनले समाजले र कानूनले बनाएको कागजको टुक्रालाई भन्दा बढी प्राथमिकता आफ्नै श्रीमती स्मीतालाई नै दिए । र पुनहः स्मीताको सिन्दुरमा सिउँदो भरिदिए । यसैबिच हिजै स्मिता छोरी युनालाई बोकेर आफ्नो माईती भारत गएकी छिन् । शिशिर भण्डारीले सन्तोष देउजासँगको कुराकानीमा सबै कुरा बाहिर ल्याएका छन् ।

तलको भिडियो हेर्नुस

प्रतिकृया दिनुहोस्