Saturday, March 25

जिरे खु;र्सानीको ‘जिरे’ ठुलो भएपछि शिशिर भण्डारीको गी,तमा खेले । शिशिरको यस्तो अचम्मको रुप (भि;डियो हेर्नुस)

2021-02-07 886

हामीले सानैदेखि जिरे खुर्सानीमा देख्दै आएको ‘जिरे’, अहिले ठुलो भए । इशान राउत फेरी कलाकारितामा फर्केका छन् तर ठुलो भएपछि अभिनय देखाउने उपयुक्त थलो र मौका इशानले पाएका छैनन् ।

‘सानै भैरहेको भए मैले काम पाउँथे होला’ भन्ने गुनासो उनलाई छ । २१ बर्षका उनले सानोमा सँगै काम गरेका आदरणिय कलाकारहरु मह जोडी, राजेश हमाल, बिराज भट्ट लगायत अन्य धेरै कलाकारहरुलाई उनले ठुलो भएपछि भेट्न पाएका छैनन् ।

इशान भन्छन्, मलाई मैसँग प्रतिस्पर्धा छ । सानो जिरे र अहिलेको जिरे बिचको प्रतिस्पर्धामा आफुले जहिले अहिलेको त पहिलेको भन्दा नराम्रो भएछ, अभिनय पनि पहिलेकै राम्रो थिया् भन्ने कमेन्ट पाएको उनी बताउँछन् । धेरै चलचित्र र सिरियलहरुमा अभिनय गरेका इशानलाई बिचमा निकै गाह्रो भयो ।

बिस्तारै काम पाउन छोडेपछि उनीरोएका थिए । यसैबिच जिरेको नयाँ म्युजिक भिडियो आउने भएको छ । जिरेले शिशिर भण्डारीको साथमा अभिनय गरेको गीतमा शिशिरको साथीको भुमिका बहन गरेका छन् । गीतको भिडियो माघ २५ गते आईतबार आउँदैछ, गीतको सुटिँग यसरी गरियो ।

भिडियो हेर्नुस

प्रतिकृया दिनुहोस्