Wednesday, June 7

आज ह्वात्तै बढ्यो सुनको भाउ , तोलामा कति पुग्यो त ?

2021-02-07 2405

काठमाडौँ ,आज सुनको भाउ प्रतितोला छ सय रूपैयाँ र चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले बढेको महासंघले जानकारी दिएको छ।काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी दुवै धातुको भाउ बढेको हो। आज सुनको भाउ प्रतितोला छ सय रूपैयाँ र चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले बढेको महासंघले जानकारी दिएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार छ सय रूपैयाँ छ। यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय १० रूपैयाँ कायम गरेको छ।चाँदी शुक्रबार प्रतितोला एक हजार दुई सय ९० रूपैयाँमा कारोबार भएको थियो।

यो पनि… आज नेपाल पैसा पठाउँदै हुनुन्छ ? हेर्नुहोस यस्तो छ बिनिमय दर ….
नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।

विनिमय दर भन्नाले एउटा मुद्राको अर्को मुद्रामा विनियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ । दुई मुद्रा विचको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रालाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ ।

उदाहरणको लागी नेपालमा अमेरिक डलको विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “ नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।

आजको मुद्राको दर यसप्रकार रहेको छ………

प्रतिकृया दिनुहोस्