Friday, October 30

हरेकको मनलाई तरङ्गित पार्दै के भने प्रेम वानियांले सिड्नीमा ! ( सबैले हेर्नै पर्ने भिडियो )

काठमाण्डौं । पत्रकार प्रेम बानियाँको एउटा बेजोडको प्रस्तुति, जो भावनात्मक मात्र छैन । यथार्थताको छेउछाउ भएर कुदेको छ । जसको कुदाइ देख्ता र सुन्दा जो कसैको मन स्वत तरंगित हुने छ । खासगरि माटोको बासना बोकेर विदेशी माटोमा रम्न वाध्य भएकाहरुलाई स्वदेशी माटोमा फर्कन गरेको उनको यो भगीरथ प्रायस प्रसंनीय छ ।