Thursday, February 25

अन्तत: चि,हान खन्ने झाँक्रीलाइ धामीसंघले झापामा घेर्यो,झाक्रीहरुलाई संघले कडा काʼरबाही गर्ने दियो चेʼतावनी (भिʼडियो सहित)

2021-02-09 1934

अन्तत: चि,हान खन्ने झाँक्रीलाइ धामीसंघले झापामा घेर्यो,झाक्रीहरुलाई संघले कडा कारबाही गर्ने दियो चेतावनी (भिडियो सहित)

मोरंग। यो कुरा सुन्दा फिल्म अथवा मनोगडन्ते हावा कुरा जस्तो लागेपनी बास्तबमै मोरङको बेलबारिमा कसैले सोच्नै नसकिने घटना घटेको छ । एकाएक सबै गाउँले बिरामी पर्दै आत्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेको छ ।

करिब छ बर्ष अगाडी मृत्यु भएका जीवन राईको आत्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको छ ।बच्चादेखि वृद्ध सबै बिरामी परेपछी धामी ले चिन्ता बस्न सुरु गरेको तीन दिनसम्म पनि केही पत्ता नलागेपछि केही गाउँलेहरुले धामीलाई कुटपिट समेत गरेका थिए ।

चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खनेर हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मान समेत गरेका छन ।

झापामा धामी महासंगले पनि आज झाक्रीलाइ सम्मान गर्दै महागुरु भन्दै ढोगेको छ ,।

भिडियोमा हेर्नुहोला ।

 

प्रतिकृया दिनुहोस्