Tuesday, August 11

गगन थापा भन्छन्.. “१० अर्बको हिसा;ब चाहिन्छ, राष्ट्रिय वि’पत्तिमा पनि भ्रष्टा’चारमा लिप्त हु;ने ?”

काठमाडौं । प्रमुख प्र’तिपक्षी कांग्रेसले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकारले गरेको खर्चको हिसाब मागेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा समय लिएर बोल्दै कांग्रेस सांसद गगन थापाले सरकार कोरोना रोकथाममा अ’सफल भइसकेको र भ्रष्टाचारमा लिप्त भएको बताउनुभयाे ।

संसदमा थापाले भन्नुभयाे, ‘१० अर्ब खर्चको हिसाब चाहिन्छ । ५ पीसीआर मेसिन र २५ हजार पीसीआर किट किनेर १० अर्बको हिसाबकिताब देखाउनुपर्दैन ? यस्तो राष्ट्रिय वि’पत्तिको बेलामा भ्रष्टाचारमा लि’प्त हुने ? यो नि’र्लज्ताको प’राकाष्टा हो ।’

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबारको बैठकमा ९ अर्ब ८७ करोड कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा खर्च भएको र त्याे खर्च जुनसुकै बेला पनि देखाउन सक्ने बताउनुभएकाे थियाे ।सांसद थापाले प्रधानमन्त्रीको अहंकारले कोरोना भाइरस संक्रमणको म’हामारी रोक्न स’मस्या भएको बताएको समेत आराेप लगाउनुभयाे ।

पूर्वस्वास्थ्यमन्त्री समेत रहेका सांसद थापाले भन्नुभयाे, ‘सबै कुरा म जा’न्दछु भन्ने प्रधानमन्त्रीको अ’हंकार, सरकारको अ’कर्मण्ड्यता र अ’सक्षमताको कारणले आज हामीले यो अवस्था बे’होर्नुपरेको छ ।’

नेपालभन्दा बाहिर १२७ जना र नेपालभित्र १४ जनाको मृ’त्यु भइसक्दा पनि सरकार ग’म्भीर नभएको बताउनुभयाे । सांसद थापाले सु’त्केरीले अस्पताल जान नपाएर मृ’त्यु भएको, क्वा’रेन्टाइनमा म’रेकाको, भोकले मृ’त्यु भएकाको र भो’कले आ’त्महत्’या गरेकाको जि’म्मा कसले लिने भनेर कांग्रेसले जवाफ मा’गेको पनि बताउनुभयाे ।

पीसीआर टेस्टको दाय’रा बढाउ भनेर सबैले बुझाव दिएको बेला सरकारले साँ’घुरो ’दायरा बनाएकेा भन्दै उहाँले भान्नुभयाे । ‘यो क्वारेन्टिन हो कि मान्छे मार्’ने क’र्न्सनट्रेसन क्या’म्प हो । हामीलाई जवाफ चाहिन्छ, बरू टेस्ट गर्न नै बन्द गर्ने र को’रोनामुक्त भनिदिए हुन्छ किनकि टे’स्ट नगरेपछि सं’क्रमण देखिँदैन ।’

आरडीटी परीक्षण वि’श्वससनीय छैन भनेर विज्ञ र मन्त्रालयका अधिकारीले भन्दा पनि सरकारले ज’बर्जस्ती आरडीटी परीक्षण गरिरहेकाे उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘आरडीटी परीक्षण वि’श्वससनीय छैन भनेर वि’ज्ञ र मन्त्रालयका अधिकारीले भन्दा पनि र नेपालको संक्रमणको अवस्थालाई थे’ग्दैन भन्दा पनि ज’बर्जस्ती आरडीटी परीक्षण गर्ने अ’पराधको जिम्मा कसले लिने ?,’उहाँले आफूहरूले सरकारलाई सहयाेग गर्ने बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘अब हामी सहयोग गर्छौं, सहयोग गर्छाै भनेर मात्र बस्दैनौं, अब हामी प्रश्न गर्छाैं- उत्तर चाहन्छौं र सरकारलाई ज’वाफदेही बनाएर छा’ड्छौं ।’